गृहपृष्ठ राजनीति
पुस २१, २०८२ काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद जाँचबुझ आयोगले फुकुवा गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी छानबिनका क्रममा आयोगले ओलीलाई विदेश भ्रमण तथा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका...
पुस २१, २०८२ काठमाडौं, — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजित नहुने स्पष्ट पारेका छन्। विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभाजन हुन सक्ने आशंका व्यक्त भइरहेका बेला शर्माले कांग्रेस पंक्तिलाई ढुक्क हुन आग्रह गरेका हुन्। अनलाइनखबरसँग...
पुस १४, २०८२ काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत हालसम्म चार वटा राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचन आयोगका अनुसार आइतबार पहिलो दिन तीन दल र सोमबार थप एक दलले बन्दसूची पेश गरेका हुन्। आइतबार नेपाल मजदुर किसान पार्टी...
पुस १४, २०८२ काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ यसअघि सांसद भइसकेका वा मन्त्री भएका व्यक्तिहरूलाई सूचीमा नराख्ने निर्णय गरेको छ। पार्टीले समानुपातिकतर्फ पूर्ण रूपमा नयाँ अनुहारहरू अघि सार्ने नीति अवलम्बन गरेको हो। पार्टीको शीर्ष नेतृत्वबीच...
पुस १४, २०८२ काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सञ्चारमाध्यममार्फत् सीमित रूपमा चुनावी प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरेको छ। ‘निर्वाचन आचारसंहिता, २०८२’ अनुसार टेलिभिजन, रेडियो वा एफएमबाट २४ घण्टामा बढीमा चार...
पुस १२, २०८२ काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि...
पुस १२, २०८२ काठमाडौँ — उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले वैकल्पिक नयाँ राजनीतिक शक्तिहरूलाई एकतामा आउन आह्वान गरेको छ। शनिबार काठमाडौँको त्रिपुरेश्वरमा बसेको बैठकले नयाँ राजनीतिक दलहरूसँग एकताको संवाद अघि बढाउने अधिकार पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ। पार्टी...
पुस ११, २०८२ देशको वैकल्पिक राजनीतिक धारलाई एउटै मोर्चामा उभ्याउने प्रयास तीव्र बन्दै गएको संकेत देखिएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सातै प्रदेशका जेन–जी अभियानका अगुवासँग भेट गरी साझा राजनीतिक रणनीतिबारे छलफल गरेका छन्। ललितपुरको कुपण्डोलस्थित कुमार बेनको निवासमा...
पुस ७, २०८२ काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरिएको छ। कांग्रेसका सांसदहरूले पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीमार्फत पूरक रिटसहित हस्ताक्षर बुझाउन लागेका...
मंसिर २८, २०८२ कल्पना घिमिरे बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । सैनामैनामा आयोजित विशेष कार्यक्रममा कार्कीसहित विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ जना नेता तथा...











