गृहपृष्ठ समाज
रुपन्देही, बुटवल — दारी ग्याङ, रुपन्देही जिल्लाको तेस्रो जिल्ला अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका–३ स्थित भगवती दुर्गा मन्दिर प्रांगणमा आयोजित कार्यक्रममा नयाँ नेतृत्व चयनसहित संस्थागत योजना सार्वजनिक गरिएको थियो। कार्यक्रमको प्रमुख आकर्षणको रूपमा, सर्वसम्मत निर्णयबाट...
प्युठान, साउन ५ – सामाजिक उत्तरदायित्वअन्तर्गत दारी ग्याङ प्युठानको आयोजनामा मल्लरानी गाउँपालिका–३ बन्चरेमा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा ५० जना बिपन्न विद्यार्थीहरूलाई झोला सहित शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पुर्याउने उद्देश्यले सञ्चालित यस अभियानमा दारी ग्याङका...
सत्तारूढ नेकपा (एमाले)की सांसद रणकुमारी बलम्पाकी मगरले संस्कृति, परम्परा र स्थानीय जीविकोपार्जनसँग जोडिएको घरेलु मदिराको प्रवर्द्धनका लागि राज्यले अहिलेसम्म कुनै स्पष्ट नीति नलिएको आरोप लगाएकी छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विदेशी ब्रान्डका मदिराको आयातले देशीय मौलिक उत्पादनलाई बजारमा...
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले प्रदेशभरका शिक्षकहरूबाट विद्यालयको प्रधानाध्यापक चयन गर्ने गरी विद्यालय शिक्षा विधेयकमा सहमति जुटाएको छ। उपसमितिमा रहेका एक सांसदका अनुसार कुनै पनि स्थानीय तहले अब आफ्नो विद्यालयमा प्रधानाध्यापक आवश्यक भएको विषय प्रदेशस्थित...
काठमाडौं, वैशाख २७ – मानवअधिकार तथा शान्ति समाजको नेतृत्वमा शुक्रबार काठमाडौंस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ। ‘शान्तिको विकल्प छैन’, ‘युद्धमा कसैले जित्दैन’, ‘पराजित त केवल मानवता हुन्छ’, ‘आतंकवाद सदैव निन्दनीय छ’, ‘सिन्धु जल सम्झौता निलम्बन कति मानवीय छ?’ जस्ता...
२१ वैशाख बुटवल — दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित हिमाल बोर्डिङ स्कुलमा एक विद्यार्थीले आफ्नै शिक्षकमाथि खुँडा प्रहार गरेका छन्। शुक्रबार बिहान करिब साढे १० बजे कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुरेश सुनारले सोही स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडाले आक्रमण गरेको...
इलाका प्रहरी कार्यालय सैनामैना ११ सालझण्डीको हाता भित्र दारी ग्याङ रुपन्देहीद्वारा निर्मित "दारी ग्याङ चिल्ड्रेन पार्क" निर्माण सम्पन्न पश्चात् मिति २०८१ फागुन १७ गते शनिवारका दिन एक औपचारिक कार्यक्रम बिच बृक्षारोपण, पुष्परोपण र बालबालिकाका लागि मनोरञ्जनका सामग्री इलाका प्रहरी कार्यालय...
रुपन्देही, नेपाल – जेठ ११रुपन्देहीको सियारी गाउँपालिका–२ स्थित बेथरी सडकखण्डको किनारमा एक अन्दाजी ४५ वर्षीया महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय बासिन्दाले बिहीबार बिहान साढे ११ बजे परालले छोपिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि...
फागुन ८ प्यूठान , प्यूठानकाे बाग्दुलामम ना ४ ख १३०९ नं.को बसको ठक्करबाट नौबहिनी गाउँपालिका ७ की डेढ बर्षिया बालिका तिर्सना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको...










