गृहपृष्ठ राजनीति

नेकपाका केन्द्रीय सदस्यहरूले लिए शपथ
नेकपाका केन्द्रीय सदस्यहरूले लिए शपथ

पुस २९, २०८२ काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले मंगलबार शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्। हाल नेकपाको केन्द्रीय सदस्य संख्या २ हजार ४९९ कायम गरिएको छ। यद्यपि...

विकसित राजनीतिक अवस्थाले पार्टी एकता आवश्यक बनायो : प्रचण्ड
विकसित राजनीतिक अवस्थाले पार्टी एकता आवश्यक बनायो : प्रचण्ड

पुस २९, २०८२ काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकसित राजनीतिक परिस्थितिको सामना पुरानै चल्ते/चलाते ढङ्गबाट सम्भव नभएकाले पार्टी एकता र रूपान्तरणको प्रक्रिया अघि बढाइएको बताएका छन्। मंगलबार नेकपाका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन...

लोसपा–जसपा एकीकरणपछि ११० उम्मेदवारले नाम फिर्ता लिए
लोसपा–जसपा एकीकरणपछि ११० उम्मेदवारले नाम फिर्ता लिए

पुस २९, २०८२ काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फ दर्ता भएका १७५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार नाम फिर्ता लिनेहरू १७ वटा विभिन्न दलका उम्मेदवार हुन्। लोसपा र जसपा एकीकरण भएपछि लोसपाका ११० जना...

नेकपा २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ कार्यक्रम आयोजना गर्दै
नेकपा २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ कार्यक्रम आयोजना गर्दै

पुस २८, २०८२ काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलवार २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम भौतिक र भर्चुअल दुवै माध्यमबाट सञ्चालन हुनेछ। नेकपाका नेता गंगालाल तुलाधरका अनुसार, काठमाडौं उपत्यकामा रहेका सदस्यहरूले पार्टी कार्यालय,...

कांग्रेसको विशेष महाधिवेशन: महामन्त्री विश्वप्रकाश शर्माद्वारा सांगठनिक प्रतिवेदन र १५ बुँदे सुधार संकल्प प्रस्तुत
कांग्रेसको विशेष महाधिवेशन: महामन्त्री विश्वप्रकाश शर्माद्वारा सांगठनिक प्रतिवेदन र १५ बुँदे सुधार संकल्प प्रस्तुत

पुस २८, २०८२ काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्दा पार्टीको सुशासनमा भएका कमजोरी र भविष्यका योजना बुँदागत रूपमा प्रस्तुत गरेका छन्। मुख्य बुँदाहरू यस प्रकार छन्: सार्वजनिक भरोसा र असन्तुष्टि: नागरिकले कांग्रेसलाई सबैभन्दा ठूलो...

निर्वाचनअघि कांग्रेस एकताबद्ध भएर अघि बढ्छ : संस्थापन पक्षधर नेता
निर्वाचनअघि कांग्रेस एकताबद्ध भएर अघि बढ्छ : संस्थापन पक्षधर नेता

पुस २५, २०८२ काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर नेताहरूले पार्टी एकताबद्ध भएर आमनिर्वाचनमा जाने बताएका छन्। काठमाडौंमा भेला भएका नेताहरूले निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशन गर्ने समय नभएको स्पष्ट पारेका छन्। कांग्रेस नेता शिव हुमागाईंले...

सरकारमा बस्ने मन्त्रीहरूलाइ कुनै दलप्रति ढल्किने छुट हुदैन : गृहमन्त्री अर्याल
सरकारमा बस्ने मन्त्रीहरूलाइ  कुनै  दलप्रति ढल्किने छुट हुदैन :  गृहमन्त्री अर्याल

पुस २५, २०८२ काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा बस्ने मन्त्रीहरू कुनै पनि दलप्रति ढल्किन नहुने बताएका छन् । शुक्रबार (पुस २५) ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नागरिक सरकारका मन्त्रीहरू निष्पक्ष रहनुपर्नेमा जोड दिए । गृह...

नेकपा राष्ट्रिय सभा निर्वाचनमा १८ सिटमा उम्मेदवारी दिने,
नेकपा राष्ट्रिय सभा निर्वाचनमा १८ सिटमा उम्मेदवारी दिने,

पुस २३, २०८२ काठमाडौं – आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १८ सिटमा आफ्नै उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टीभित्रको निर्णय नेपाली कांग्रेस र नेकपा (एमाले) सँगको सिट बाँडफाँटमा सहमति नपुगेपछि आएको हो। पार्टीले आफ्नो पूर्णतया स्वायत्त रणनीति...

एमालेले राष्ट्रियसभाका लागि ६ उम्मेदवार टुंग्यायो , लुम्बिनीबाट रामकुमारी झाँक्री
एमालेले राष्ट्रियसभाका लागि ६ उम्मेदवार टुंग्यायो , लुम्बिनीबाट रामकुमारी  झाँक्री

पुस २३, २०८२ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उम्मेदवार चयन गरिएको एक नेताले जानकारी दिएका छन्। एमालेबाट राष्ट्रियसभा उम्मेदवार बन्नेमा रोशनी मेचे, प्रेम...

सरकारद्वारा १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना मापदण्ड स्वीकृत
सरकारद्वारा १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना मापदण्ड स्वीकृत

पुस २२, २०८२ काठमाडौँ — सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन (म्यादी) प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गर्दै भर्ना प्रक्रिया...