गृहपृष्ठ लोक संस्कृति
मंसिर ९, २०८२ यज्ञ भट्टराई विवाह पञ्चमी भगवान् श्रीराम र माता सीताको दिव्य विवाहको सम्झनामा मनाइने अत्यन्त पवित्र पर्व हो। यो पर्व मार्गशीर्ष (मंसिर) महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ। जनकपुरमा राम–सीताको विवाह सम्पन्न भएको मानिन्छ। मिथिला–राज्यका राजा जनक एक...
मंसिर ९, २०८२ काठमाडौँ। त्रेतायुगमा भगवान् राम र सीताको दिव्य विवाह भएको दिनको स्मरणमा आज देशभर विवाहपञ्चमी पर्व श्रद्धा र उत्साहका साथ मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यस अवसरमा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू हुँदैछन्। रङ्गभूमिमा भव्य समारोह गोस्वामी तुलसीदासद्वारा...
कार्तिक ११, २०८२ काठमाडौं । श्रद्धा र भक्तिसहित सूर्यदेवको आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ। धार्मिक विधानअनुसार भक्तजनहरूले नदी किनारमा बसेर गाईको दूध, जल र फूलसहित पूजा अर्चना गर्दै उदाउँदो...
आश्विन १८, २०८२ बुटवल । बुटवल उपमहानगरपालिका–१३ जितगढीमा रहेको सरायँ व्यवस्थापन समितिले यस वर्षको सरायँ नाच नहुने भन्ने प्रचारलाई असत्य र भ्रमपूर्ण भएको जनाएको छ। समितिले बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत सरायँ नाच नियमित रूपमा हुने स्पष्ट पार्दै गलत प्रचारको खण्डन...
भदौ १९, २०८२ काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ। संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत प्रा. शम्भुप्रसाद ढकाललाई समितिको अध्यक्षमा जिम्मेवारी दिएका छन्। समितिको सदस्यमा धर्मशास्त्रविद् प्रा. देवमणि...
अर्घाखाँची, ०४ जेठ अर्घाखाँची जिल्लास्थित सुपादेउराली मन्दिरको धार्मिक महत्व र प्रचारप्रसारका लागि एक भजन सार्वजनिक गरिएको छ। नेपालको १०० प्रमुख धार्मिक पर्यटकीय गन्तव्यहरूमध्ये पर्नेको रूपमा चिनिएको सुपादेउराली मन्दिरको महिमा उजागर गर्ने उद्देश्यले भजन तयार पारिएको हो। "जय जय भगवती सुपादेवी...
४ बैशाख २०८२, आईतवार हरेक वर्षझैं, आज वैशाख कृष्ण औँसीका अवसरमा आमाप्रति नमन गर्ने पर्व ‘आमाको मुख हेर्ने दिन’ भव्य रूपमा मनाइँदैछ। बिहानैदेखि मातातीर्थको कुण्डमा श्रद्धालुको अपार भीड देखिन थालेको छ। जिउँदो आमा भएका सन्तानहरू स्नान गरेर, आमालाई प्रिय परिकार...
काठमाडौँ । नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) होली अर्थात् फागु पर्व मनाईँदै छ। फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ। होली पर्वका अवसरमा सरकारले आज देशका पहाडी...












