गृहपृष्ठ राजनीति

डडेल्धुराबाटै अन्तिम पटक चुनाव लड्ने देउवाको तयारी
डडेल्धुराबाटै अन्तिम पटक चुनाव लड्ने देउवाको तयारी

मंसिर २३, २०८२ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो गृह जिल्ला डडेल्धुराबाट नै उम्मेदवार बन्ने संकेत गरेका छन्। महाराजगञ्जस्थित निवासमा डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग भएको...

दल दर्तापछि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको काठमाडौंमा पहिलो सार्वजनिक कार्यक्रम
दल दर्तापछि  हर्क साम्पाङ नेतृत्वको  श्रम संस्कृति पार्टीको काठमाडौंमा पहिलो सार्वजनिक कार्यक्रम

मंसिर २२, २०८२  काठमाडौं ।मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंको सिफल चौरमा आफ्नो पहिलो औपचारिक ‘संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ सम्पन्न गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भएपछि राजधानीमा गरिएको यो पहिलो सार्वजनिक सभा हो। कार्यक्रममा पार्टी...

रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारका लागि आवेदन खुला गर्‍यो
रास्वपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारका लागि आवेदन खुला गर्‍यो

मंसिर २१, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि आजदेखि आवेदन खुला गरेको छ। उम्मेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यद्वारा जारी सार्वजनिक सूचनामा पार्टीका योग्य तथा इच्छुक...

मधेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मधेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

मंसिर २१, २०८२ मधेश प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमवार (२१ मंसिर) पद र गोपनीयताको शपथ ग्रहण गरेका छन्।उनीलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाए। यादवले मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। यसअघि, कांग्रेस...

एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता
एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता

मंसिर ९, २०८२ काठमाडौं – नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। एमालेले प्रतिनिधि सभा असंवैधानिक रूपमा विघटन गरिएको दाबी गर्दै अदालतमा पुनर्स्थापनाको माग गरेको हो। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक...

प्रतिनिधि सभा निर्वाचनमा दल दर्ता सङ्ख्या ५६ पुग्यो
प्रतिनिधि सभा निर्वाचनमा दल दर्ता सङ्ख्या ५६ पुग्यो

मंसिर ८, २०८२ काठमाडौँ — आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता भएका दलहरूको संख्या ५६ पुगेको छ। निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० दल दर्ता भइसकेका थिए, भने आइतबार एकैदिन १६ दल थपिएका छन्। आइतबार...

“नेपाली नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा”
“नेपाली नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा”

मंसिर ७, २०८२ नयाँ पार्टी घोषणा: काठमाडौंमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, र रास्वपाबाट आएका सन्तोष परियारसहित नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ। चिह्न र संरचना: पार्टीले नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको...

भ्रष्टाचार र दमनविरुद्ध जेनजी विद्रोह जनताको जीत : विप्लव
भ्रष्टाचार र दमनविरुद्ध जेनजी विद्रोह जनताको जीत : विप्लव

कार्तिक २०, २०८२ काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहमार्फत अहङ्कारी सत्ता र दलाल संसद् ध्वस्त पारिएको बताउँदै त्यसप्रति धन्यवाद व्यक्त गरेका छन्। बिहीबार काठमाडौँमा आयोजित खबरदारी कार्यक्रममा बोल्दै विप्लवले माओवादी जनयुद्ध र एकीकृत...

भट्टराईको जेन–जीलाई सुझाव : ‘राजनीतिमा दृश्य मात्र होइन, अदृश्य पक्ष पनि बुझ्नुपर्छ’
भट्टराईको जेन–जीलाई सुझाव : ‘राजनीतिमा दृश्य मात्र होइन, अदृश्य पक्ष पनि बुझ्नुपर्छ’

कार्तिक २०, २०८२ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले नयाँ पुस्ताका जेन–जी राजनीतिक अगुवालाई राजनीति गर्दा ‘दृश्य मात्र होइन, अदृश्य पक्ष’ पनि बुझ्नुपर्ने सुझाव दिएका छन्। राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा...

माओवादी, समाजवादीहरूबीच कात्तिक २० मा पार्टी एकता घोषणा, संयोजक प्रचण्ड रहने
माओवादी, समाजवादीहरूबीच कात्तिक २० मा पार्टी एकता घोषणा, संयोजक प्रचण्ड रहने

कार्तिक १६, २०८२ काठमाडौँ — माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी दललगायतका दलबीच कात्तिक २० गते पार्टी एकता घोषणा हुने भएको छ। माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले शनिबार बसेको सचिवालय बैठकपछि एकता मिति औपचारिक रूपमा तय गरिएको जानकारी दिएका...