गृहपृष्ठ खेलकुद

कीर्तिपुर क्रिकेट रंगशाला अब राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना
कीर्तिपुर क्रिकेट रंगशाला अब राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना

माघ ८, २०८२  ८ माघ – सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरेको छ। साहरी विकास मन्त्रालयले यस निर्णयको जानकारी दिँदै रंगशालालाई आधुनिक रूपान्तरण गर्ने ठूलो योजना अगाडि बढाइएको बताएको छ। वर्तमान सरकारले असोज महिनाको अन्तिम साता...

नेदरल्यान्ड्ससँग २ रनले पराजित हुँदै नेपाल लगातार दोस्रो खेलमा हार
नेदरल्यान्ड्ससँग २ रनले पराजित हुँदै नेपाल लगातार दोस्रो खेलमा हार

माघ ८, २०८२  काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार व्यहोर्न बाध्य भयो। १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र...

NPL भिडन्त: सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सलाई पहिलो ब्याटिङ
NPL भिडन्त: सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सलाई पहिलो ब्याटिङ

काठमाडौँ— काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत आज बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने खेलका लागि टस सम्पन्न भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले फिल्डिङ रोजेका छन्। त्यसअनुसार लुम्बिनी लायन्सले...

महिला मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आज नेपाल इन्डोनेसियासँग भिड्दै
महिला मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आज  नेपाल इन्डोनेसियासँग भिड्दै

मंसिर १०, २०८२ काठमाडौँ — त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्न तयारी अवस्थामा छ। नेपाल र इन्डोनेसियाबीचको खेल साँझ ६:१५ बजेबाट सुरु हुने छ। चोटका कारण नेपालको प्रमुख स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र डिफेन्डर सविता...

एनपीएलमा विराटनगर किंग्सको लगातार तेस्रो जीत, सन्दीपको घातक बलिङ
एनपीएलमा विराटनगर किंग्सको लगातार तेस्रो जीत, सन्दीपको घातक बलिङ

मंसिर ८, २०८२ काठमाडौँ — कप्तान सन्दीप लामिछानेले कमालको बलिङ प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो जित दर्ता गरेको छ। कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्यो। १३६ रनको...

कीर्तिपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : सरकारद्वारा १० अर्ब लागतको गुरुयोजना स्वीकृत
कीर्तिपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : सरकारद्वारा १० अर्ब लागतको गुरुयोजना स्वीकृत

आश्विन ३१, २०८२ ३१ असोज, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेको छ । सहरी विकास मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गुरुयोजना स्वीकृत गर्दै उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको...

विराट कोहलीको आंसु र आत्मा : १८औं सिजनमा आरसीबी च्याम्पियन
विराट कोहलीको आंसु र आत्मा : १८औं सिजनमा आरसीबी च्याम्पियन

२१ जेठ, बुटवल सुमन न्याैपाने, इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा जुन टोलीले वर्षौंदेखि उपाधिको सपना देखिरहेको थियो, त्यो अन्ततः मंगलबार साकार भयो। १८ वर्ष लामो यात्रा, तीन पटकको फाइनल पीडा र करोडौं समर्थकको भावनात्मक साथसाथी—यी सबै समेटेर रोयल च्यालेन्जर्स...

विश्वस्तरीय कराते लिगमा नेपालको पहिलो सहभागिता, पहिलो पदक
विश्वस्तरीय कराते लिगमा नेपालको पहिलो सहभागिता, पहिलो पदक

काठमाडौँ । नेपालकी कराते खेलाडी एरिका गुरुङले विश्व कराते महासंघद्वारा आयोजित प्रतिष्ठित प्रतियोगिता कराते १ प्रिमियर लिग मा कांस्य पदक जित्दै नेपाली खेल इतिहासमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। ६८ केजीभन्दा बढी तौल समूहमा प्रतिस्पर्धा गर्दै एरिकाले फ्रान्सकी प्रतिस्पर्धीलाई पराजित...

लोअर अर्डरको चमत्कार: स्कटल्याण्डमा नेपाली क्रिकेटले लेख्यो रोमाञ्चक पुनरागमनको कथा
लोअर अर्डरको चमत्कार: स्कटल्याण्डमा नेपाली क्रिकेटले लेख्यो रोमाञ्चक पुनरागमनको कथा

२० जेठ, काठमाडौं । नेपालले स्कटल्याण्ड विरुद्ध एकदिवसीय क्रिकेटमा २९७ रनको विशाल लक्ष्य पछ्याउँदै १ विकेटले ऐतिहासिक जित निकालेको छ। यो नेपालको उच्चतम रन चेज हो। जितका नायक रहे—करण केसी र गुल्सन झा। गुल्सनले सातौं र करणले नवौं नम्बरमा आएर...