गृहपृष्ठ राजनीति
काठमाडौं, १४ चैत – आज काठमाडौं उपत्यकामा गणतन्त्र पक्षधरहरू र राजसंस्थावादीहरू आ–आफ्ना एजेन्डासहित छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। गणतन्त्रवादीहरूले भ्रष्टाचारविरोधी अभियानका रूपमा प्रदर्शनीमार्गमा भेला हुनेछन् भने राजावादीहरूले संवैधानिक राजसंस्थाको पुनर्स्थापनाको मागसहित तिनकुनेमा प्रदर्शन गर्नेछन्। दुवै प्रदर्शनका रणनीतिक उद्देश्य गणतन्त्र पक्षधरहरूको अगुवाइ समाजवादी...
काठमाडौं, १४ चैत। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने क्रममा राजनीति गर्न नहुने बताएका छन्। उनले पीडितहरूलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउनुपर्नेमा विशेष जोड दिए। काठमाडौंमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै...
६ चैत, काठमाडौं। नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दा तोकिएको शुल्कभन्दा बढी रकम लिने अनुमति नदिने निर्णय लिइएको छ। सदस्यता व्यवस्थापन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गर्दा दुई सय रुपैयाँभन्दा बढी रकम नलिन निर्देशन दिएको हो। पार्टीले तोकेको शुल्कअनुसार प्रत्येक...
काठमाडौं । नेपाली कांग्रेसले आगामी १० गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका मुख्य सचिव प्रदीप पराजुलीका अनुसार, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ। मंगलबार बूढानीलकण्ठमा भएको पदाधिकारी...
बुटवल,कल्पना घिमिरे गुल्मीको रानीवासस्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले अत्यधिक मतसहित विजय हासिल गरेको छ। निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानललाई पछि पार्दै क्रान्तिकारी समूहका अध्यक्ष पदका उम्मेदवार विशाल थापासहित सम्पूर्ण प्यानल विजयी बनेका...
२८ फागुन, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले सुनिश्चित गरेका विभिन्न वर्ग र समुदायका हक, हित रअधिकारको रक्षाका लागि जुनसुकै बेला पनि काठमाडौं केन्द्रित आन्दोलन हुनसक्ने बताएका छन् । बुधबार बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चाको छैटौं...
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सिंगो माओवादी हेडक्वाटरको टिम रुपन्देही आउँदैछ । मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न बुधवार माओवादी नेताहरु रुपन्देही आउन लागेका हुन् । पुर्व प्रधानमन्त्रीसमेत...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन २८ गते रुपन्देहीमा आउने भएका छन्। दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा भाग हुनेछन्। १ रामजानकी...
बुटवल । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैठौ राष्ट्रिय सम्मेलन बुटवल हुने भएको छ । बुधबार बुटवलको ट्राफिक चोकमा हुने सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने मोर्चाले जनाएको छ । सम्मेलनको तयारीबारे जानकारी दिन सोमबार...
२६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य लिला गिरीले आफ्ना स्वार्थ पूरा नहुने देखेपछि अस्थिरताका पक्षधरहरु सल्बलाएको जिकिर गरेका छन् । उनले विकास निर्माणका तमाम समस्या समाधान गर्न थालिए आफ्ना स्वार्थ पूरा हुँदैन कि भनेर राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति...











