नापजाँचको १४ वर्षपछि महोत्तरीका २५० परिवारले पाए लालपुर्जा
नापजाँचको १४ वर्षपछि महोत्तरीका २५० परिवारले पाए लालपुर्जा

असाेज २३, २०८३ बुटवल टाइम्स महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका–१ का २५० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्वबाट वञ्चित रहेका स्थानीय परिवारले नापी...

क्यासिनो नियममा कडाइ गर्दै सरकार, स्तरोन्नति र क्षमता विस्तारमा शुल्क बढाउने
क्यासिनो नियममा कडाइ गर्दै सरकार, स्तरोन्नति र क्षमता विस्तारमा शुल्क बढाउने

  भदाै  ८, २०८३ बुटवल टाइम्स काठमाडौं । सरकारले सानो क्यासिनोलाई ठूलो क्यासिनोमा स्तरोन्नति गर्दा थप दस्तुर, जमानत र रोयल्टी तिर्नुपर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। सरकारले मौजुदा क्यासिनो नियमावली, २०८२ संशोधन गर्दै सानोबाट ठूलो क्यासिनोमा स्तरोन्नति तथा क्यासिनोको...

आठ वाणिज्य बैंकले घटाए ब्याजदर, मुद्दती खातामा अधिकतम ५.१ प्रतिशतसम्म
आठ वाणिज्य बैंकले घटाए ब्याजदर, मुद्दती खातामा अधिकतम ५.१ प्रतिशतसम्म

माघ २७, २०८२ काठमाडौं । फागुन महिनाका लागि आठ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । सार्वजनिक गरिएको नयाँ ब्याजदर तालिका अनुसार ती बैंकहरूले मुद्दती खाताको ब्याजदर घटाएका हुन् । २० वाणिज्य बैंकमध्ये आठ बैंकले ब्याजदर घटाएका छन् ।...

कर्जा प्रवाह सुस्त ,बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता
कर्जा प्रवाह सुस्त ,बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता

२५ माघ २०८२ काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह सुस्त बनेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा करिब ७६ खर्ब रुपैयाँ निक्षेप संकलन हुँदा ५६ खर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । राष्ट्र...

६ महिनामा ४७५ उद्योगमा विदेशी लगानी स्वीकृत
६ महिनामा ४७५ उद्योगमा विदेशी लगानी स्वीकृत

माघ १३, २०८२ काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता ५२ प्रतिशतले वृद्धि भएको छ । उद्योग विभागका अनुसार यस अवधिमा ३९ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ...

“अमेरिकी डलर र प्रमुख मुद्राको मूल्यमा वृद्धि”
“अमेरिकी डलर र प्रमुख मुद्राको मूल्यमा वृद्धि”

माघ ८, २०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर सहित प्रमुख विदेशी मुद्राको नयाँ विनिमयदर तोकेको छ। अमेरिकी डलरको खरिददर १४६.४२ रुपैयाँ र बिक्रीदर १४७.०२ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा उच्च विन्दुमा रहेको छ। अन्य प्रमुख...

बुधबार सेयर बजार: नेप्से दोहोरो अंकले घट्यो
बुधबार सेयर बजार: नेप्से दोहोरो अंकले घट्यो

पुस २३, २०८२ काठमाडौं — बुधबार सेयर बजार कमजोर देखियो। नेप्से परिसूचक १३.३५ अंकले घटेर २,६३५.९४ विन्दुमा ओर्ल्यो, जसले ०.५० प्रतिशतको गिरावट जनाउँछ। बजारमा ६२ कम्पनीको मूल्य बढे, १८७ कम्पनीको मूल्य घट्यो र १० कम्पनीको मूल्य स्थिर रह्यो। मूल्य घट्ने...

१६ औँ औद्योगिक प्रदर्शनीमा लोकदोहोरी र लोकभजनको आकर्षण
१६ औँ औद्योगिक प्रदर्शनीमा लोकदोहोरी र लोकभजनको आकर्षण

पुस १५, २०८२ बुटवल । बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा शीतलहरका बाबजुद दर्शकको उल्लेखनीय भीड देखिएको छ। प्रदर्शनीअन्तर्गतको सांस्कृतिक कार्यक्रममध्ये सबैभन्दा आकर्षक मानिएको लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घर बुटवलले जितेको छ। पुस...

स्वदेशी उद्यमशीलताबिना समृद्धि असम्भव, नीतिगत अस्थिरता मुख्य बाधक
स्वदेशी उद्यमशीलताबिना समृद्धि असम्भव, नीतिगत अस्थिरता मुख्य बाधक

पुस १४, २०८२ बुटवल,  समृद्ध नेपाली अर्थतन्त्रको दिगो आधार स्वदेशी उद्यमशीलताको विस्तार नै भएको निष्कर्षसहित रुपन्देही उद्योग संघले सोमबार ‘समृद्ध नेपालको आधारः स्वदेशी उद्यमशीलताको विस्तार– समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अर्थशास्त्री, नीति निर्माता, उद्योगी र...