गृहपृष्ठ राजनीति
भाद्र २४, २०८३ बुटवल टाइम्स काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट पीडित नागरिकले सरकारप्रति आक्रोश व्यक्त गरेकै आधारमा सामाजिक सञ्जालमार्फत होच्याउने तथा अपमान गर्ने व्यक्तिमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको...
भदौ २१,२०८३ बुटवल टाइम्स काठमाडौ - प्रधानमन्त्री बालेन शाहले विपद्का समयमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको त्याग, निष्ठा र अदम्य साहसको उच्च प्रशंसा गरेका छन्। संकटको समयमा आफ्नो ज्यानको जोखिम मोलेर नागरिकको उद्धार तथा सुरक्षामा खटिने सुरक्षाकर्मीका कारण लाखौँ नागरिकले...
जेठ २२, २०८३ कल्पना घिमिरे बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते मणिग्राममा हुने भएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण तथा नयाँ नेतृत्व चयनका लागि अधिवेशन आयोजना गरिएको हो। रास्वपा रुपन्देहीका जिल्ला सभापति डा....
चैत्र ४, २०८२ काठमाडौं – संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम चैत्र १२ गते आयोजना गर्ने तयारीमा छ। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले सिंहदरबारभित्र अस्थायी हल निर्माण गरिएको हो।...
चैत्र ४, २०८२ बुटवल टाइम्स काठमाडौं, ४ चैत — रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन आग्रह गरेका छन्। ललितपुरको ग्वार्कोमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आकस्मिक अवस्थाबाहेक सरकारी स्वास्थ्य संस्थाबाटै सेवा लिन सुझाव...
चैत्र ४, २०८२ बुटवल टाइम्स काठमाडौं — निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन रामचन्द्र पौडेलसमक्ष बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया कानुनी रूपमा अघि बढ्न सक्ने भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने यसपटक फरक रणनीति अपनाएको छ। पार्टीले सांसदहरूको शपथपछि...
चैत्र २, २०८२ बुटवल टाइम्स काठमाडौँ — जनमत पार्टीका अध्यक्ष राउतले अब उप्रान्त संसदीय निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन्। प्राइम टीभीको कार्यक्रम **‘जनता जान्न चाहन्छन्’**सँगको अन्तर्वार्तामा उनले यसबारे खुलासा गरेका छन्। उनका अनुसार यसपटकको निर्वाचन जिते पनि वा हारे...
चैत्र १, २०८२ बुटवल टाइम्स काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ। आइतबार बसेको रास्वपाको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष सहित ५७ जनाको नामावली प्रस्ताव गरेको जानकारी पार्टीका...
१७ फागुन २०८२ कल्पना घिमिरे रुपन्देही–१ का टोल–टोल, घर–घरमा अहिले एउटै सन्देश गुञ्जिरहेको छ— “एकमा घण्टी बजिसक्यो!” यो नारा केवल चुनावी उद्घोष मात्र होइन, स्थानीय तहदेखि संघीय प्रतिनिधित्वसम्म नयाँ विकल्पप्रतिको बढ्दो उत्साह र अपेक्षाको संकेतका रूपमा प्रस्तुत गरिएको छ। घरदैलो...












