गृहपृष्ठ स्वास्थ्य
पुस ९, २०८२ कल्पना घिमिरे बुटवल – गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पुस १० गतेदेखि १२औँ वर्ष पूरा गर्दैछ। सो अवसरमा अस्पतालले बुधबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आफ्ना सेवाहरू र भौतिक–आर्थिक चुनौतीका बारेमा जानकारी दिएको छ।अस्पतालका अध्यक्ष एजाज आलमले...
मंसिर २५, २०८२ काठमाडौं, — अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत क्षेत्रमा बजेट घट्दै गएको बताए। काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो संकेत नभएको उल्लेख गर्दै यसमा अर्थ मन्त्रालय, योजना आयोग...
मंसिर १०, २०८२ सुर्खेत — कर्णाली प्रदेश सरकारले प्रदेशभर व्याप्त बालविवाह रोकथाम तथा नियन्त्रणका लागि ‘बालविवाह रणनीति–२०८२’ सार्वजनिक गरेको छ। सामाजिक विकास मन्त्रालयले तयार पारेको रणनीतिलाई मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो। मन्त्रालयले रणनीतिले कर्णालीमा बढिरहेको बालविवाहलाई...
कार्तिक २०, २०८२ काठमाडौँ — नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठन गरिएको कार्यदललाई सरकारले थप एक महिनाको समय दिएको छ। आन्दोलनरत नर्सहरूको माग सम्बोधनका क्रममा सरकार र समूहबीच भएको सहमतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदलको म्याद मङ्सिर १५...
कार्तिक १७, २०८२ सरकारसँगको वार्ता असफल भएपछि देशभर नर्सिङ आन्दोलन तीव्र बनेको छ। निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीले न्यून पारिश्रमिक, ठेक्का प्रणाली र अपमानजनक व्यवहारविरुद्ध विरोध सुरु गरेका हुन्। नर्सिङ संघको नेतृत्वमा भइरहेको आन्दोलनले स्वास्थ्य क्षेत्रको गहिरो श्रमशोषण र असमान...
आश्विन ३०, २०८२ काठमाडौँ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको उपचारमा एक अर्ब रुपैयाँभन्दा बढी खर्च हुने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको नीति...
आश्विन २६, २०८२ पोखरा — पोखरास्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरू पुनः आन्दोलित भएका छन्। उचित पारिश्रमिक र कार्यभार घटाउने मागसहित उनीहरू आइतबारदेखि पुनः आन्दोलनमा उत्रिएका हुन्। यसअघि पनि उनीहरूले यस्तै माग राख्दै आन्दोलन गरेका थिए। अस्पताल प्रशासनले माग सम्बोधन गर्ने...
आश्विन २६, २०८२ दमक — ‘जेनजी आन्दोलन’का क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सदस्यसहित आठ जना झापाबाट पक्राउ परेका छन् । उनीहरू लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित नियन्त्रणमा लिइएका हुन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार...
आश्विन २३, २०८२ काठमाडौं । छिमेकी मुलुक भारतको मध्य प्रदेशमा दूषित खोकीको सिरप सेवनबाट कम्तीमा २० बालबालिकाको मृत्यु भएपछि प्रहरीले सिरप उत्पादन गर्ने कम्पनीका मालिकलाई पक्राउ गरेको छ। मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्मास्युटिकल्सका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको भारतीय...










