गृहपृष्ठ राजनीति
१६ फागुन २०८२ कल्पना घिमिरे बुटवल - रूपन्देही २ का प्रत्यक्षतर्फका उम्मेदवार सुलभ खरेलले तीव्र घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न टोल–बस्तीमा पुगेर उनले मतदातासँग भेटघाट, छलफल तथा सुझाव संकलन गर्दै आएका छन्। घरदैलोका...
१५ फागुन २०८२ कल्पना घिमिरे बुटवल, रुपन्देही — नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देशलाई स्थिरता, सहकार्य र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्। सभालाई सम्बोधन गर्दै उनले देशलाई “एउटै गाडी”सँग तुलना गर्दै गति...
माघ २६, २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको म्याद २५ दिन थप गरिएको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि थप गर्ने निर्णय गरेको...
माघ २२, २०८२ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी नेकपा पहिलो पार्टी बन्ने दाबी गरेका छन्। नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको बुधबार बिहान बसेको जुम बैठकलाई...
माघ १७, २०८२ कल्पना घिमिरे रुपन्देही — रुपन्देही जिल्लाको शुद्धोदन गाउँपालिकाका पूर्व एमाले अध्यक्ष कृष्णचन्द्र चौधरी ले एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। लामो समयदेखि स्थानीय संगठन निर्माण र क्षेत्रीय राजनीतिक गतिविधिमा सक्रिय...
माघ १२, २०८२ काठमाडौं, – नेपाली कांग्रेसले आफ्ना मातहतका पार्टी संरचनाहरुलाई राष्ट्रिय झन्डाको प्रयोगमा विशेष ध्यान दिन परिपत्र जारी गरेको छ। उपसभापति एवं निर्वाचन परिचालन समितिका प्रमुख विश्वप्रकाश शर्माले सातवटा प्रदेश, जिल्लासहित निर्वाचन क्षेत्रलाई परिपत्रमार्फत निर्देशन दिएका हुन्। परिपत्र अनुसार,...
माघ ८, २०८२ काठमाडौं — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी पूरा गर्न लागेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, माघ महिनाभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिनेछ र फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा वितरण गरिनेछ। समानुपातिकतर्फ १०...
माघ ८, २०८२ इलाम, २२ माघ २०८२ – बिहानै झापाबाट इलाम पुगेका बालेनले पार्टीका उम्मेदवारहरूसँग छलफल गरी क्षेत्रीय अवस्था बुझेका छन्। रास्वपाबाट इलाम १ मा विमल गदाल र इलाम २ मा गोकुलबहादुर राई चुनावी मैदानमा छन्। बालेनले स्थानीय जनताको समस्या...
माघ ८, २०८२ काठमाडौँ । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा चार जोडी श्रीमान्–श्रीमती र तीन जोडी दाजुभाइ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। मंगलबार देशभर उम्मेदवारी दर्ता हुने क्रममा एउटै परिवारका सदस्यहरू फरक–फरक वा एउटै दलबाट चुनावी मैदानमा देखिएका हुन्। नेकपा एमालेबाट...
माघ ६, २०८२ काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन्। पुनले जिल्ला निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। उनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र पठाएको बुझिएको छ। स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई नेकपा एमालेबाट...











