गृहपृष्ठ राजनीति

प्रचण्डको आह्वान : “संविधान रक्षा र राष्ट्रिय स्वाधीनताका लागि वाम एकता अपरिहार्य”
प्रचण्डको आह्वान : “संविधान रक्षा र राष्ट्रिय स्वाधीनताका लागि वाम एकता अपरिहार्य”

कार्तिक ११, २०८२ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान रक्षा र राष्ट्रिय स्वाधीनता सुदृढीकरणका लागि सबै माओवादी धारासहित वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै प्रचण्डले वर्तमान...

सेनाको विवरण : आन्दोलनमा २२ प्रदर्शनकारी, ३ प्रहरी र १० कैदी मारिए, ४१ जनाको मृत्यु अनिश्चित
सेनाको विवरण : आन्दोलनमा २२ प्रदर्शनकारी, ३ प्रहरी र १० कैदी मारिए, ४१ जनाको मृत्यु अनिश्चित

आश्विन ३१, २०८२ काठमाडौं । नेपाली सेनाले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने ७६ जनामध्ये ४१ जनाको मृत्युको कारण र जिम्मेवार पक्ष स्पष्ट नभएको जनाएको छ । शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलनमार्फत चैत २३ र २४ गतेका घटनासँग सम्बन्धित विस्तृत...

प्रचण्डको सचिवालयद्वारा पूर्व एआइजी सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी
प्रचण्डको सचिवालयद्वारा पूर्व एआइजी सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी

आश्विन २७, २०८२ काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गराएको छ। सुवेदीले जेन-जी आन्दोलन सुरु हुनुअघि प्रचण्डको निवासबाट दुई करोड रुपैयाँ दुईवटा ट्रकमा...

खनालको असहमति : ‘माओवादीसँग पार्टी एकीकरण गर्ने मौसम होइन’
खनालको असहमति : ‘माओवादीसँग पार्टी एकीकरण गर्ने मौसम होइन’

आश्विन २६, २०८२ काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग पार्टी एकीकरणको तयारीप्रति असहमति जनाएका छन्। श्रीमतीको उपचारका क्रममा भारतमा रहेका खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै अहिलेको राजनीतिक परिवेश एकीकरणका लागि उपयुक्त नभएको बताएका...

कांग्रेस महामन्त्री शर्माको प्रस्ताव : ‘३० मुनिका ३०’ अवधारणासहित विधान संशोधनको पहल
कांग्रेस महामन्त्री शर्माको प्रस्ताव : ‘३० मुनिका ३०’ अवधारणासहित विधान संशोधनको पहल

आश्विन ११, २०८२ काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र रुपान्तरण सुरु गर्न विधान संशोधन अपरिहार्य भएको बताएका छन्। शुक्रबार बाराको कलैया र पर्साको बीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवाको प्रतिनिधित्व संस्थागत गर्न ‘३० मुनिका ३०’ अवधारणा...

बागमती प्रदेशसभा सभामुख पाठकको राजीनामा
बागमती प्रदेशसभा सभामुख पाठकको राजीनामा

आश्विन १, २०८२ काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन्। "कानुनअनुसार उपसभामुखलाई आजै राजीनामा बुझाएको छु, उनले भने पाठकले नैतिक कारण देखाउँदै सभामुख पदमा रहन नसक्ने...

दमनप्रति आक्रोशित गगन थापा : ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, कांग्रेसले सत्ता त्याग्नुपर्छ’
दमनप्रति आक्रोशित गगन थापा : ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, कांग्रेसले सत्ता त्याग्नुपर्छ’

 भदौ २४, २०८२ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई तत्काल सरकारबाट फिर्ता हुनुपर्ने अडान सार्वजनिक गरेका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले हालको घटनाक्रमलाई ‘असह्य र अमानवीय’ भन्दै पार्टीलाई कुनै हालतमा दमनकारी सरकारको साझेदार भएर बस्न नहुने...

कांग्रेसको निर्णय : कानुन नबनाएसम्म सामाजिक सञ्जाल बन्दमा कडाइ नगर्ने
कांग्रेसको निर्णय : कानुन नबनाएसम्म सामाजिक सञ्जाल बन्दमा कडाइ नगर्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने बताएको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको...

गगन थापाको सपना: युवालाई देशमै राख्ने, उच्च आम्दानी हुने रोजगारी सिर्जना गर्ने
गगन थापाको सपना: युवालाई देशमै राख्ने, उच्च आम्दानी हुने रोजगारी सिर्जना गर्ने

भदौ २१, २०८२ काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभित्र नै आकर्षक रोजगारी सिर्जना गरी युवा पलायन रोक्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने कि पूर्वाधार विकाससँगै मानिसको आकांक्षा पनि बढेको छ, र यही आकांक्षा...

भण्डारीको सदस्यता विवादमा फरक मत राख्न खोज्ने कर्ण थापालाई रोक : अध्यक्ष ओली
भण्डारीको सदस्यता विवादमा फरक मत राख्न खोज्ने कर्ण  थापालाई रोक : अध्यक्ष ओली

भाद्र २१, २०८२ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने पार्टी निर्णयमाथि असहमति जनाउन तयार नेता कर्ण थापालाई पार्टी नेतृत्वले रोक लगाएको छ । गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन थापा फरक मत वाचनका लागि मञ्चमा उभिन तयार थिए...