गृहपृष्ठ समसामयिक
११ साउन, काठमाडौं ।इजरायल र हमासबीचको युद्धले दुई वर्ष पुग्न लाग्दा गाजा क्षेत्र भोकमरीको चरम संकटमा पुगेको छ। युद्धको प्रत्यक्ष असरस्वरूप गाजावासीहरू, विशेषगरी बालबालिकाहरू, पेटभर खान पाउनबाट वञ्चित भएका छन्। इजरायली नाकाबन्दी र खाद्यान्न आपूर्तिमा कडाइका कारण गाजामा बालबालिकाहरू नुन...
१० साउन, काठमाडौं ।गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशमा फैलिएको चरम सुक्खा र पानी संकटलाई लिएर स्थानीय तह प्रमुखहरू तथा प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठकमार्फत समन्वय गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित उक्त समन्वयात्मक बैठकमा गृहमन्त्री लेखकले...
२०८२ साउन ९ गते लुम्बिनी ।राजस्व अनुसन्धान विभागअन्तर्गत बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले अवैध तस्करी र करछलीविरुद्ध अर्को ठूलो कारबाही अघि बढाएको छ। अनुसन्धानका क्रममा स्थानीय व्यवसायी अजय बैङ्गल स्टोरले भारतबाट पशुपन्छी आहाराका नाममा गलत विवरण पेश गर्दै सामान आयात गरी...
२०८२ साउन ९ गते काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय भए पनि मधेश प्रदेशका आठ जिल्लामा पर्याप्त वर्षा नहुनु किसानका लागि भारी पीडा बनेको छ। झण्डै दुई महिनादेखि वर्षा नहुँदा यी जिल्लामा धान रोपाइँ प्रभावित हुनुका साथै खेतीयोग्य जमिन सुख्खा...
काठमाडौँ, साउन ८ — प्रहरी प्रधान कार्यालयले कुनै पनि अपराध वा घटनामा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न निर्देशन जारी गरेको छ। यो निर्देशन देशभरका प्रहरी युनिटमा परिपत्रमार्फत पठाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी)...
८ साउन, काठमाडौं — द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कानुनी दायित्वका विषयमा ऐतिहासिक सल्लाहकार राय सार्वजनिक गरेको छ। यो रायले वातावरण संरक्षणमा मुलुकहरूको उत्तरदायित्वलाई कानुनी दृष्टिले स्पष्ट पार्दै जलवायु न्यायप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता झल्काएको छ। बुधबार...
२०८२ साउन ७ गते काठमाडौं — निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच नेतामाथि गरिएको कारबाहीका विषयमा छानबिन प्रक्रिया अघि बढाएको छ। ती नेताहरूले आफूमाथि ‘विधानविपरीत’ कारबाही भएको दाबी गर्दै आयोगमा उजुरी दिएपछि आयोगले राप्रपामा औपचारिक पत्राचार गरेको हो। राप्रपा...
काठमाडौँ, साउन ७ — नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन औपचारिक आग्रह गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई राजनीतिक भूमिकाभन्दा ‘पूर्वराष्ट्रपतिको गरिमायुक्त’ हैसियतमा अभिभावकको भूमिकामा सीमित रहन आग्रह गर्ने निर्णय गरेको हो। मंगलबार मध्यरातसम्म चलेको बैठकमा अध्यक्ष...
काठमाडौं, साउन 7 — सरकारले आन्तरिक स्रोतबाट बजेट कार्यान्वयनका लागि ठूलो परिमाणमा ऋण संकलन गर्दै आएको छ। त्यसैअनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज 'विकास ऋणपत्र–२०८५' नामक तीन वर्षे अवधिको रु १० अर्ब बराबरको ऋणपत्र बिक्री गर्दैछ। बोलकबोल प्रक्रियाबाट हुने यो बिक्रीका...
६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले विगत ३५ वर्षमा विभिन्न राजनीतिक आन्दोलनबाट व्यवस्था परिवर्तन त भए पनि सुशासन कायम गर्न नसकिएको बताएका छन्। काठमाडौंमा स्कुल अफ मार्क्सिज्मले पुष्पलाल स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...











