गृहपृष्ठ समसामयिक
काठमाडौं, साउन ६ — पृथ्वीको घुमाइ (रोटेसन) गत वर्षको तुलनामा यो गर्मीमा अझ तीव्र भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। यसले गर्दा केही दिनहरू सामान्य २४ घण्टाभन्दा मिलिसेकेन्डले छोटा भएका छन्। इन्टरनेसनल अर्थ रोटेसन एन्ड रिफरेन्स सिस्टम्स सर्भिस (IERS) र अमेरिकी...
६ साउन, काठमाडौं ।नेपालको विदेशी व्यापार गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय रूपमा बढेको छ । भन्सार विभागका अनुसार अन्य मुलुकहरूसँगको व्यापार अघिल्लो वर्षको तुलनामा १९.२४ प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिमा नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँबराबरको...
काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत दुई नेपाली छात्राको आत्महत्यामा संस्थागत लापरबाही पुष्टि भएको छ। विश्वविद्यालय अनुदान आयोग (यूजीसी), भारतले गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन अनुसार, यदि विश्वविद्यालय प्रशासनले समयमै उचित कदम चालेको भए...
ढाका, बंगलादेश — बंगलादेशको गोपालगञ्ज जिल्लामा बुधबार भएको एक राजनीतिक र्याली हिंसात्मक झडपमा परिणत हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। नेशनल सिटिजन पार्टी (एनसीपी) द्वारा आयोजित ‘जुलाई क्रान्ति’को वार्षिक र्यालीलाई लिएर उत्पन्न तनाव हिंसात्मक...
कल्पना घिमिरे बुटवल नेपालको प्रशासनिक वृत्तमा नरहरी घिमिरे एउटा यस्तो नाम हो, जसलाई कठोर अनुशासन, नियतिप्रति प्रतिबद्धता, र कानूनी विवेकसहितको प्रशासनिक कौशलका रूपमा चिनिन्छ। हालै गृहमन्त्रालयको निर्णयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएको छ। यो पद अत्यन्तै...
कल्पना घिमिरे बुटवल, असार ३१ – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस इकाईको अधिवेशन–२०८२ सम्पन्न भई डा. चिरञ्जीवी देवकोटाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। सर्वसम्मत रूपमा चयन भएको यस कार्यसमितिले क्याम्पसभित्र शैक्षिक उत्तरदायित्व, प्राध्यापक अधिकार संरक्षण तथा संस्थागत सुदृढीकरणमा...
काठमाडौं, असार ३१ — घुस ‘डिल’ सम्बन्धी अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता आज बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्। प्रधानमन्त्री ओली सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा व्यस्त...
कल्पना घिमिरे बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा रहेको पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ११३० घर धुरीलाइ नियमित रूपमा स्वच्छ , स्वस्थ पानी वितरण गर्दै आएकाे यस संस्थाका अध्यक्ष पारसमणि भण्डारीले बताउनु भयाे । २०६० सालमा केही...
बुटवल, बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। सोमबार नगरसभाको सत्रौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट सार्वजनिक गरेकी हुन्। उनका अनुसार कुल बजेटमध्ये ४९ प्रतिशत चालू खर्चका...
५ असार, काठमाडौं ।नेपालमा ऊर्जा स्रोतको क्षेत्रमा ऐतिहासिक खोज भएको छ। दैलेखको जलजले क्षेत्रबाट ११२ अर्ब घनमिटर मिथेन ग्याँस रहेको प्रारम्भिक रिपोर्ट प्राप्त भएपछि नेपालले दीर्घकालीन इन्धन आपूर्तिमा आत्मनिर्भर हुने सम्भावना देखिएको छ। चिनियाँ सरकारी निकाय चाइना जिओलोजिकल सर्भे र...











