गृहपृष्ठ समसामयिक

  कोदोखेतीमा कृषकको चासो घट्दै, बजारमा माग बढ्दै
  कोदोखेतीमा कृषकको चासो घट्दै, बजारमा माग बढ्दै

काठमाडौं । परम्परागत रूपमा मकैपछिको दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा चिनिँदै आएको कोदो खेतीप्रति किसानहरूको चासो दिनप्रतिदिन घट्दै गएको छ। कुनै समय पहाडी भेगमा व्यापक रूपमा उत्पादन हुँदै आएको कोदो अब भने किसानको प्राथमिकताबाट बिस्तारै बाहिरिँदै गएको देखिन्छ। कृषि विकासमा...

सर्वोच्चको तीन इजलासमा एकैदिन ९९ भ्रष्टाचार मुद्दाको सुनुवाइ
सर्वोच्चको तीन इजलासमा एकैदिन ९९ भ्रष्टाचार मुद्दाको सुनुवाइ

शुक्रबार, १६ साउन काठमाडौं — सर्वोच्च अदालतमा आज (शुक्रवार) तीनवटा इजलासमा जम्मा ९९ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको सुनुवाइ तोकिएको छ। मुद्दाहरूमा शिक्षक नियुक्तिका लागि झुटा प्रमाणपत्र प्रयोगदेखि लिएर सरकारी अनुदान रकम हिनामिना, सरकारी जग्गाको फर्जी स्रेस्ता सृजना, र परीक्षा परिणाम हेरफेरसम्मका...

सहकारीले दियाे महिलाका लागि मानसिक स्वास्थ्य प्रशिक्षण
सहकारीले दियाे महिलाका लागि मानसिक स्वास्थ्य प्रशिक्षण

बुटवल, १५ साउन —  बुटवल–१० मा रहेको 'सहअस्तित्व बचत तथा ऋण सहकारी संपछिल्ला स्था' ले आफ्ना महिला सदस्यलाई लक्षित गरी बुधबार मानसिक स्वास्थ्यबारे सचेतना र परामर्शमूलक कार्यक्रम आयोजना गरेको हो। दिनहरूमा मानसिक स्वास्थ्य समस्या व्यक्ति–व्यक्ति र घर–घरमा देखिन थालेको छ बुटवलमा...

बालुवाटारमा ओली–देउवा वार्ता: मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा
बालुवाटारमा ओली–देउवा वार्ता: मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा

१५ साउन, काठमाडौं । सत्ता गठबन्धनका मुख्य दुई घटक—नेपाली कांग्रेस र नेकपा एमाले—बीच शीर्षस्तरीय वार्ता अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष...

आमरण अनशनरत मेयर तिर्थराज भट्टराई वीर अस्पतालमा उपचाररत, सात बुँदे मागमा सरकारसँग संवादको प्रयास
आमरण अनशनरत मेयर तिर्थराज भट्टराई वीर अस्पतालमा उपचाररत, सात बुँदे मागमा सरकारसँग संवादको प्रयास

१५ साउन, काठमाडौं । सात बुँदे मागसहित माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई हाल वीर अस्पतालमा उपचाररत छन्। स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति ११:३० बजे उनलाई अस्पताल भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार,...

निर्वाचनआयोगले दलको आन्तरिक व्यवहार हेरेर सुविधा दिने
निर्वाचनआयोगले  दलको आन्तरिक व्यवहार हेरेर सुविधा  दिने

१५ साउन, काठमाडौं । अब राजनीतिक दलले राज्यबाट प्राप्त गर्ने सुविधा आफ्नै आन्तरिक मूल्याङ्कन (स्वमूल्याङ्कन) को आधारमा तय हुनेछ । निर्वाचन आयोगले पहिलोपटक राजनीतिक दललाई नम्बर दिने व्यवस्था प्रस्ताव गर्दै 'राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२' को मस्यौदा सार्वजनिक गरेको छ।...

सिँचाइ अभावले धान संकट: उत्पादन २० प्रतिशत घट्ने अनुमान, आयातमा ८२ अर्ब रुपैयाँ जाने प्रक्षेपण
सिँचाइ अभावले धान संकट: उत्पादन २० प्रतिशत घट्ने अनुमान, आयातमा ८२ अर्ब रुपैयाँ जाने प्रक्षेपण

काठमाडौँ — यस वर्ष देशभर खडेरीको चपेटामा परेका किसानका बाली नष्ट हुन थालेका छन्। सिँचाइ अभाव, कमजोर मनसुन, पुराना बीउ, र भौतिक पूर्वाधारको असक्षमता जस्ता कारकहरूले गर्दा धान उत्पादन २० प्रतिशतसम्म घट्ने सरकारी अनुमानले गम्भीर खाद्य संकट र अर्थतन्त्रमा धक्का...

नेप्से ३० अंकले उक्लियो, १८ अर्बको कारोबार
नेप्से ३० अंकले उक्लियो, १८ अर्बको कारोबार

काठमाडौं, साउन १३ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३० दशमलव ७६ अंकले उक्लँदै ३,००२.०७ विन्दुमा पुगेको छ। सोमबारको तुलनामा नेप्से एक दशमलव ०३ प्रतिशतले उकालो लागेको हो। आज दिनभरिमा ३२१ कम्पनीका चार करोड १८ लाख आठ हजार ९६६ कित्ता...

एसपी विमल बस्नेतको उजुरी: पाँच वर्ष जुनियर बढुवा हुँदा न्याय खोज्दै उजुरी
एसपी विमल बस्नेतको उजुरी: पाँच वर्ष जुनियर बढुवा हुँदा न्याय खोज्दै उजुरी

१३ साउन, काठमाडौं ।प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा गरिएको हालैको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। उजुरीकर्ता हुन्—हाल अमेरिका भ्रमणमा रहेका एसपी विमल बस्नेत, जो संसद सचिवालयमा कार्यरत थिए। बस्नेतले अनलाइनमार्फत उजुरी दर्ता गराएको स्रोतले जानकारी दिएको छ।...

भारत हुँदै मानव तस्करी प्रयास : ११ पीडितको जाहेरीपछि गिरोहविरुद्ध मुद्दा दायर
भारत हुँदै मानव तस्करी प्रयास : ११ पीडितको जाहेरीपछि गिरोहविरुद्ध मुद्दा दायर

काठमाडौं, ११ साउन। भारतको बाटो हुँदै अवैध रूपमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने मानव तस्कर गिरोहविरुद्ध मुद्दा दायर गरिएको छ। साउदी एयरमार्फत साउन ६ गते (जुलाई २२) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका ४७ नेपालीमध्ये अध्यागमनमा रोकिएका थिए। उनीहरूले प्रयोग...