गृहपृष्ठ समसामयिक

सक्षम सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न
सक्षम सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न

असाेज २५,२०८३ बुटवल टाइम्स कल्पना घिमिरे बुटवल । बुटवल उपमहानगरपालिका–८, सुख्खानगरमा रहेको सक्षम सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। २०६५ असार २५ गते स्थापना भएको संस्थामा हाल ५६३ जना सेयर सदस्य आबद्ध छन्। संस्थामा २९७ पुरुष र २६६...

पोखराको स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु
पोखराको स्कुल बस दुर्घटनामा ५ जनाको मृत्यु

असाेज २३,२०८३ बुटवल टाइम्स पोखरा । पोखरा–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार यसअघि ३ जनाको मृत्यु भएकोमा थप २ बालिकाको मृत्यु भएको हो। दुर्घटनामा घाइते...

जनताको विश्वास जित्ने गरी पार्टी र नेतृत्व अघि बढ्नुपर्छ : सांसद पाठक
जनताको विश्वास जित्ने गरी पार्टी र नेतृत्व अघि बढ्नुपर्छ : सांसद पाठक

असाेज २२,२०८३ बुटवल टाइम्स कल्पना घिमिरे बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद देवराज पाठकले जनताको घरदैलोमा पुगेर विश्वास जित्ने गरी पार्टी र नेतृत्व अघि बढ्नुपर्ने बताएका छन्। रुपन्देही क्षेत्र नं. २ मा आयोजित रास्वपाको ‘हामी आउँदैछौँ’ कार्यक्रममा प्रमुख अतिथिका...

तिलोत्तमा क्याम्पसमा बीबीए २८औँ ब्याचको सामाजिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
तिलोत्तमा क्याम्पसमा बीबीए २८औँ ब्याचको सामाजिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

असाेज २२,२०८३ बटवल टाइम्स कल्पना घिमिरे तिलाेत्तमा -तिलाेत्तमा क्याम्पसमा बीबीए २८औँ ब्याचमा भर्ना भएका नवप्रवेशी विद्यार्थीका लागि सामाजिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। क्याम्पसको शैक्षिक वातावरण, पाठ्यक्रम, नियम तथा गतिविधिबारे जानकारी गराउँदै विद्यार्थीबीच आपसी परिचय, सहकार्य र संवाद अभिवृद्धि...

काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा
काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा

असाेज २०,२०८३ बुटवल टाइम्स काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा...

भैरहवाको सडकमा स्वाद र संगीतको संगम, असोज २४–२५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै
भैरहवाको सडकमा स्वाद र संगीतको संगम, असोज २४–२५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’ हुँदै

असाेज १९,२०८३ कल्पना घिमिरे भैरहवा - असोज १९ । चेम्बर अफ कमर्स, रुपन्देहीले दशैं–तिहार तथा विश्व पर्यटन दिवसको अवसर पारेर भैरहवामा ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। असोज २४ र २५ गते आयोजना हुने महोत्सव भैरहवाको बसपार्कदेखि देवकोटा...

निर्माण क्षेत्रमा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय
निर्माण क्षेत्रमा विशेष मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय

असाेज १९,२०८३ बुटवल टाइम्स काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय युद्ध तथा आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अस्वाभाविक रूपमा बढेको निर्माण सामग्रीको मूल्यलाई सम्बोधन गर्न विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा...

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री शाहको आग्रह : विपद् व्यवस्थापनबारे ढुक्क हुनुस्, सरकार खटिरहेको छ
मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री शाहको आग्रह : विपद् व्यवस्थापनबारे ढुक्क हुनुस्, सरकार खटिरहेको छ

असाेज  १९ , २०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनका काम निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय...

कांग्रेसको केन्द्रीय समिति २४३ सदस्यीय बनाउने तयारी, सहमहामन्त्री पनि थपिने
कांग्रेसको केन्द्रीय समिति २४३ सदस्यीय बनाउने तयारी, सहमहामन्त्री पनि थपिने

असाेज १९ ,२०८३ बुटवल टाइम्स काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २४३ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिले दिएको सुझावका आधारमा तयार गरिएको प्रारम्भिक खाकामा पदाधिकारीको संख्या र समावेशी प्रतिनिधित्वमा हेरफेर प्रस्ताव गरिएको हो । प्रस्तावित संरचनाअनुसार कांग्रेसमा...