गृहपृष्ठ समसामयिक

निर्माणाधीन बुटवल गोलपार्क ६ लेन सडक नदीजन्य पदार्थ अभावले सुस्त
निर्माणाधीन बुटवल गोलपार्क ६ लेन सडक नदीजन्य पदार्थ अभावले सुस्त

माघ १९, २०८२ लुम्बिनी । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको मुख्य बजार क्षेत्र र सिद्धार्थ राजमार्गमा पर्ने ३ किलोमिटर बुटवल गोलपार्क ६ लेन सडक विस्तारको कामले तीव्रता पाए पनि नदीजन्य पदार्थको अभावका कारण पछिल्लो समय निर्माणकार्यले सुस्त गति लिएको छ...

रोजगारी सिर्जना र आर्थिक सुधार रास्वपाकाे मुख्य एजेन्डा : शिशिर खनाल
रोजगारी सिर्जना र आर्थिक सुधार रास्वपाकाे मुख्य एजेन्डा : शिशिर खनाल

१८ माघ २०८२ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनमा रोजगारी र मध्यम वर्गीय परिवारलाई केन्द्रमा राखेर पार्टीको घोषणापत्र ल्याइने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दलको घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक...

बालेन्द्र शाहप्रति लक्षित ओलीको कटाक्ष: “बतासे अन्डाबाट चल्ला ननिस्कने”
बालेन्द्र शाहप्रति लक्षित ओलीको कटाक्ष: “बतासे अन्डाबाट चल्ला ननिस्कने”

१७ माघ २०८२ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रति लक्षित गर्दै ‘बतासे अन्डाबाट चल्ला ननिस्कने’ टिप्पणी गरेका छन्। शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले चाबहिलमा आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता...

निष्पक्ष निर्वाचन गर्ने तयारीमा गृह मन्त्रालय, सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी
निष्पक्ष निर्वाचन गर्ने तयारीमा गृह मन्त्रालय, सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी

१६ माघ २०८२ निष्पक्ष निर्वाचनको तयारीमा गृह मन्त्रालय, वडा तहसम्म समन्वयको अवधारणा जारी काठमाडौं । गृह मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न वडा तहसम्म समन्वय र सहकार्य बढाउने उद्देश्यसहित नयाँ अवधारणा सार्वजनिक गरेको छ। मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन...

कालीकोट पुगेर बालेनले भने: कर्णालीका सपना अब हाम्रा सपना
कालीकोट पुगेर बालेनले भने: कर्णालीका सपना अब हाम्रा सपना

१६ माघ २०८२ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णालीका सपना अब आफ्ना सपना भएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको भ्रमण सकाएर कर्णाली प्रदेश पुगेका बालेनले कालीकोटको मान्मबाट सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै “कर्णालीका सुइना, अब हाम्रा...

निरन्तर बढिरहेको सुनको भाउ एकैदिन साढे २० हजारले घट्यो
निरन्तर बढिरहेको सुनको भाउ एकैदिन साढे २० हजारले घट्यो

१६ माघ २०८२ काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार...

शहीद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश, ‘अब कुनै आमाको काख रित्तिन नपरोस्’
शहीद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश, ‘अब कुनै आमाको काख रित्तिन नपरोस्’

१६ माघ २०८२ काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण देश आज परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। शहीद दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले अब कुनै आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना व्यक्त गरेकी...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

१५ माघ २०८२ काठमाडौं — सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल तथा रासनबापतको दैनिक रकम बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ताले नेपाल ‘ग्रे–लिस्ट’मै रहने जोखिम : अर्थमन्त्री खनाल
सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ताले नेपाल ‘ग्रे–लिस्ट’मै रहने जोखिम : अर्थमन्त्री खनाल

माघ १४, २०८२ काठमाडौँ, १४ माघ — अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) अपराधमा संलग्न व्यक्तिको सम्पत्ति तत्काल जफत गर्नुपर्ने बताएका छन्। उच्च प्रोफाइल मुद्दा राजनीतिक कारणले फिर्ता लिँदा नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्ने उनले चेतावनी दिए। एफएटीएफ...

“बंगलादेश: सडक आन्दोलनमा ३ प्रहरी अधिकारीमाथि मृत्युदण्डको फैसला
“बंगलादेश: सडक आन्दोलनमा ३ प्रहरी अधिकारीमाथि मृत्युदण्डको फैसला

माघ १३, २०८२ ढाका — बंगलादेशमा सन् २०२४ को हिंसात्मक सडक आन्दोलनमा उनीहरूको कथित भूमिकाका कारण पूर्व ढाका प्रहरी आयुक्त हबीबुर रहमान, पूर्व संयुक्त आयुक्त सुदीप कुमार चक्रवर्ती र अतिरिक्त उप–आयुक्त मोहम्मद अख्तरूल इस्लामलाई सोमबार मृत्युदण्डको सजाय सुनाइएको छ। न्यायाधिकरणले...