गृहपृष्ठ समसामयिक
माघ १३, २०८२ काठमाडौं । प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै परेका उजुरीका आधारमा आयोगले उनीहरूलाई स्पष्टीकरण सोधेको हो । आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार...
माघ १२, २०८२ बरहथवा (सर्लाही) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेश पढ्न र बुझ्न आएको बताएका छन्। सर्लाही निर्वाचन क्षेत्र नं ४ का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेशलाई नजिकबाट बुझ्ने उद्देश्यले यहाँ आएको बताए। समरा...
माघ १२, २०८२ जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो भ्रमण विशुद्ध धार्मिक उद्देश्यका लागि भएको बताएका छन्। परिवारसहित जनकपुरधाम आएका पूर्वराजा शाहले जानकी मन्दिरसहित विभिन्न मठ–मन्दिरमा पूजा–पाठ गरेका छन्। पूजा सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया...
माघ १२, २०८२ काठमाडौं — आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस एकमात्र पार्टी बनेको छ जसले देशभरका १६५ वटै क्षेत्रबाट आफ्ना उम्मेदवार उठाएको छ। निर्वाचन आयोगको विवरण अनुसार अन्य कुनै पार्टीले सबै क्षेत्रबाट उम्मेदवार खडा गरेको छैन। सांसदको आकांक्षामा ६६ दलले...
माघ ६, २०८२ काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ हालसम्म २,९२५ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया उत्साहजनक र...
पुस २७, २०८२ काठमाडौं, २७ पुस — भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ। बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी भए पनि केही ढिलोगरी प्रक्रिया अगाडि बढाइएको हो। महाधिवेशन स्थलको मूल...
पुस २०, २०८२ बुटवल । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं. १ र ५ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ। रुपन्देही क्षेत्र नं. १ का लागि क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टी केन्द्रीय कमिटी सचिव तथा पूर्वमन्त्री...
पुस १७, २०८२ काठमाडौं। पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिनासम्बन्धी घूस लेनदेन प्रकरणमा अभियोग लागेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार गुप्तालाई थुनामा...
पुस ६, २०८२ काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका पार्टी सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि धरौटीमा रिहा भएसँगै बैठकको तयारीबारे...
पुस ३, २०८२ काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना सकिएको छ। बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। ओलीले १,६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले...











