गृहपृष्ठ समसामयिक

कार्यवाहक प्रमुख निर्वाचन अायुक्त भण्डारी भन्छन् “निर्वाचन एकै चरणमा हुन्छ”
कार्यवाहक प्रमुख  निर्वाचन अायुक्त भण्डारी भन्छन्  “निर्वाचन एकै चरणमा  हुन्छ”

२६ माघ २०८२ काठमाडौँ — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा वा बहुचरणमा हुने भन्ने विषयमा पछिल्ला दिनमा चर्चा भए पनि निर्वाचन आयोगले यस्तो अवधारणालाई कहिल्यै स्वीकार नगरेको स्पष्ट पारेका छन्। काठमाडौं पोस्टसँगको अन्तर्वार्तामा उनले भने, “निर्वाचन...

‘देशको हिसाब मिलाउन आएको हुँ, भोट माग्न होइन’ सभापति लामिछाने:
‘देशको हिसाब मिलाउन आएको हुँ, भोट माग्न होइन’  सभापति लामिछाने:

माघ २६, २०८२ कल्पना घिमिरे बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आउँदो चुनावपछि संसद् प्रभावशाली हुने दाबी गरेका छन्। सोमबार चुनावी प्रचारप्रसारका क्रममा रूपन्देही  अाए का लामिछानेले रास्वपाले क्षमतावान उम्मेदवार उठाएको बताए। उनले भने, “रास्वपाले एक से...

रवि लामिछानेको जनसम्पर्क तथा घन्टी अभिवादन कार्यक्रम रूपन्देहीमा सुरु
रवि लामिछानेको जनसम्पर्क तथा घन्टी अभिवादन कार्यक्रम  रूपन्देहीमा  सुरु

माघ २६, २०८२ रुपन्देही क्षेत्र नम्बर १ को देवदह–खैरेनीमा ‘जनसम्पर्क’ कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा सम्बोधन गर्दै रवि लामिछानेले अहिलेसम्मका निर्वाचनमा दल र नेताहरू मात्र जित्दै आएको बताएका छन्। उनले हरेक निर्वाचनमा दलहरू विजयी हुँदै आए पनि आगामी फागुन २१ मा हुने...

“NEPSE २६९८.४४ मा झ¥यो, सुपर मादी हाइड्रोपावरले कमायो सबैभन्दा बढी”
“NEPSE २६९८.४४ मा झ¥यो, सुपर मादी हाइड्रोपावरले कमायो सबैभन्दा बढी”

माघ २५, २०८२ काठमाडौं, – आइतबार साताको पहिलो कारोबार दिन सेयर बजार घटेको छ। NEPSE सूचक २६९८.४४ बिन्दुमा झरेको छ, जुन १०.२५ अंक (-०.३७%) कम हो। आज ‘अन्य’ र लगानी उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ। सबैभन्दा बढी घाटा...

बालेन साहको डेेरामा चोरी, तीन जना पक्राउ
बालेन  साहको डेेरामा चोरी, तीन जना पक्राउ

माघ २५, २०८२ काठमाडौं — काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र साहको धुम्बाराहीस्थित डेेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, चोरी कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको डेेरामा भएको थियो। पक्राउ पर्नेमा मनिष राजवाहक (४२),...

मिथ्या सूचना फैलावटले निर्वाचनमा असर पुर्‍याउन सक्छ,
मिथ्या सूचना फैलावटले निर्वाचनमा असर पुर्‍याउन सक्छ,

माघ २५, २०८२ काठमाडौं । आगामी फागुनको तेस्रो साता हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै साइबर सुरक्षा, मिथ्या सूचना र दुष्प्रचारको जोखिम बढ्दै गएको भन्दै डिजिटल अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्। डिजिटल राइट्स नेपाल, डिग्निटी इनिसिएटिभ, सेन्टर फर...

स्वास्थ्य, शिक्षा र रोजगारी सृजना हाम्रो पहिलो प्राथमिकता : महामन्त्री लम्साल
स्वास्थ्य, शिक्षा र रोजगारी सृजना हाम्रो पहिलो प्राथमिकता : महामन्त्री लम्साल

२४ माघ२०८२ कल्पना घिमिरे रूपन्देही -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनु भएका सुनिल लम्सालले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्न सके रोजगारीको ठूलो अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो।...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ आजबाट औपचारिक रूपमा सुरु
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ आजबाट औपचारिक रूपमा सुरु

२४ माघ २०८२ माघ, मुम्बई। मुम्बईस्थित आइकोनिक वाङ्खेडे स्टेडियममा आज आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को औपचारिक उद्घाटन हुँदैछ। शनिबार साँझ आयोजना हुने उद्घाटन समारोहमा संगीत, आतिशबाजी र विशेष कार्यक्रम प्रस्तुत गरिनेछ। समारोहसँगै विश्वकप औपचारिक रूपमा सुरु हुनेछ। उद्घाटन खेलमा...

गृह मन्त्री अर्यालद्वारा निर्वाचन सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायलाई निर्देशन”
गृह मन्त्री अर्यालद्वारा निर्वाचन सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायलाई निर्देशन”

२३ माघ २०८२ काठमाडौंमा गृह मन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ गरेका छन्। गृह मन्त्रालयमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखी कुनै कमजोरी नहुनेगरी तयारी गर्न...

देशभर ७९ हजार सैनिक निर्वाचन सुरक्षाका लागि तैनाथ छन्” – नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत
देशभर ७९ हजार सैनिक निर्वाचन सुरक्षाका लागि तैनाथ छन्” – नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत

माघ २१, २०८२ काठमाडौं । नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर ७९ हजार सैनिक निर्वाचन सुरक्षाका लागि तैनाथ गरिएका छन्। आजैदेखि देशभरका विमानस्थल...