गृहपृष्ठ लाेकप्रिय समाचार

सरकारद्वारा १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना मापदण्ड स्वीकृत
सरकारद्वारा १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना मापदण्ड स्वीकृत

पुस २२, २०८२ काठमाडौँ — सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन (म्यादी) प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गर्दै भर्ना प्रक्रिया...

माओवादी केन्द्रको दाबी : तराई–मधेश जागरण अभियानमा एक करोड जनतासँग भेटघाट
माओवादी केन्द्रको दाबी : तराई–मधेश जागरण अभियानमा एक करोड जनतासँग भेटघाट

२०८२ वैशाख २२ गते काठमाडौं — नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तराई–मधेश जागरण अभियानमा करिब एक करोड जनतासँग प्रत्यक्ष भेट, संवाद र अन्तरक्रिया भएको दाबी गरेको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार, अभियानले अपेक्षा गरेभन्दा बढी जनसहभागिता बटुलेको...

. अदालत र सरकारी वकिल कार्यालयमा लक्षित आगजनी, रवि लामिछानेसम्बन्धी फाइल पनि नष्ट
. अदालत र सरकारी वकिल कार्यालयमा लक्षित आगजनी, रवि लामिछानेसम्बन्धी फाइल पनि नष्ट

आश्विन ७, २०८२ पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की जिल्ला अदालतमा भएको आगजनीपछि सेवा ठप्प भएको छ । आन्दोलनकारीले भदौ २४ गते अदालत परिसरमा प्रवेश गरी सहकारीसम्बन्धी मुद्दा राखिएको फाँटमा लक्षित आगो लगाउँदा अधिकांश भवन जलेका छन् । अदालतका सूचना...

कांग्रेसमा सहमति टुंगिएन, मंसिरभित्र महाधिवेशन वा अवधि थप्ने विवादले बैठक फेरि सारियो
कांग्रेसमा सहमति टुंगिएन, मंसिरभित्र महाधिवेशन वा अवधि थप्ने विवादले बैठक फेरि सारियो

आश्विन २७, २०८२ २७ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दुई दिन पछि सारिए पनि छलफलका लागि तयार पारिने साझा एजेण्डामा सोमबार साँझसम्म सहमति जुट्न सकेको छैन। आइतबारका लागि बोलाइएको बैठक मंगलबार दिउँसो ३ बजेका लागि सारिएको हो।...

रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित, सहमतिबाट नेतृत्व चयन
रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित, सहमतिबाट नेतृत्व चयन

जेठ ३१ ,२०८३ कल्पना घिमिरे रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। उनी यसअघिको प्रदेश समितिका उपसभापति थिए। हिजो राति सम्पन्न मतदानको मतगणना आज बिहान सकिएको थियो। सभापति पदका लागि ६ जनाबीच...

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाद्वारा शपथ ग्रहण
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाद्वारा शपथ ग्रहण

 २१ बैशाख २०८२, आईतवारनवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गर्बुजालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री ओलीको सिफारिसमा...

न्युजील्याण्डसँग पराजित भएपछि श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो
न्युजील्याण्डसँग पराजित भएपछि श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो

१४ फागुन २०८२ काठमाडौँ — न्यूजील्याण्ड राष्ट्रिय क्रिकेट टोलीसँग ६१ रनले पराजित भएपछि श्रीलंका राष्ट्रिय क्रिकेट टोली जारी आईसीसी पुरुष टी-२० विश्वकपबाट बाहिरिएको छ। बुधबार सम्पन्न सुपर आठ अन्तर्गतको खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ६१ रनले हराएको हो। १६९ रनको लक्ष्य पछ्याएको...

‘सिसाको घरमा बसेर ढुंगा नहान्नूस्’ – प्रचण्डलाई भट्टराईको चेतावनी
‘सिसाको घरमा बसेर ढुंगा नहान्नूस्’ – प्रचण्डलाई भट्टराईको चेतावनी

२३ वैशाख, काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेताहरूमाथि तीव्र आलोचना गरेका छन्। उनले सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्न नहुने चेतावनी दिएका छन्। प्रतिनिधि सभामा सोमबार भएको बैठकमा माओवादी अध्यक्ष...

क्यानका निलम्बित पूर्वमहानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान
क्यानका निलम्बित पूर्वमहानिर्देशक  प्रदीप अधिकारी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

 मंसिर २१, २०८२ नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ। आइतबार विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आदेश दिएपछि...

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लियाे ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लियाे ।

२३ वैशाख, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगको बयान लिए लगत्तै अख्तियारले उनी लगायत पतञ्जलि योगपीठको जग्गासम्बन्धी निर्णयमा संलग्नहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको खुलासा भएको छ । तर, यो निर्णय भएको सूचना चुहिएपछि राजनीतिक हस्तक्षेप...