गृहपृष्ठ लाेकप्रिय समाचार

रौतहटमा ४ लाख ५० हजार घुससहित प्रधानाध्यापक पक्राउ
रौतहटमा ४ लाख ५० हजार घुससहित प्रधानाध्यापक पक्राउ

आश्विन २६, २०८२ काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटमा ४ लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक विद्यालयका प्रधानाध्यापकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। अख्तियारका अनुसार रौतहटको जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक संजयप्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु...

९ लाखभन्दा बढी मुद्दा जलेर नष्ट : अदालतले पाँच उपायमार्फत मिसिल पुनःस्थापना सुरु
९ लाखभन्दा बढी मुद्दा जलेर नष्ट : अदालतले पाँच उपायमार्फत मिसिल पुनःस्थापना सुरु

आश्विन ३०, २०८२ काठमाडौं — २४ भदौको ‘जेन–जी प्रदर्शन’ का क्रममा देशभरका २३ वटा अदालतमा आगजनी र तोडफोड हुँदा करिब ९ लाख ३३ हजार मुद्दा र अभिलेख नष्ट भएका छन्। सर्वोच्च अदालतको प्रारम्भिक विवरणअनुसार चालु अवस्थामा रहेका ३० हजार ७५२...

दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन
दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन

बुटवल टाइम्स १८ फागुन २०८२ काठमाडौं — राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। पारिवारिक स्रोतका अनुसार बिहान...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने अर्थमन्त्रीको दाबी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने अर्थमन्त्रीको दाबी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गरेका छन्। कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ताका रूपमा बोल्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमै विमानस्थल पूर्णरूपमा सञ्चालन गर्नका...

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा अदालतले साधारण तारेख तोकेको छ
प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा अदालतले साधारण तारेख तोकेको छ

८ फागुन २०८२ काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले फागुन २२ गतेलाई साधारण तारेख तोकेको छ। रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले यही मिति अदालतले दिएको जानकारी गराएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले कात्तिक १२ गते दायर १६...

सर्वोच्चको आदेश : राप्रपाका रविन्द्र मिश्र थुनामुक्त
सर्वोच्चको आदेश : राप्रपाका रविन्द्र मिश्र थुनामुक्त

काठमाडौँ — राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई आवश्यक परेको खण्डमा फेरि उपस्थित गराउने शर्तसहित रिहा गर्न निर्देशन दिएको हो। सर्वोच्चले मिश्रमाथिको मुद्दा...

रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त
रातोपाटी डटकमको सम्पादकमा पत्रकार दीपक ज्ञवाली नियुक्त

वैशाख १, २०८३ काठमाडौ - रातोपाटी न्युज नेटवर्कद्वारा सञ्चालित अनलाइन पोर्टल रातोपाटी डटकम को सम्पादकमा वरिष्ठ पत्रकार दीपक ज्ञवाली नियुक्त भएका छन्। ‘रातोपाटी न्युज नेटवर्क’ को सोमबार बसेको बोर्ड बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ज्ञवालीलाई सम्पादक पदमा नियुक्त गर्ने...

मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दलको विरोध प्रदर्शन जारी
मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध सात दलको विरोध प्रदर्शन जारी

२६ कार्तिक २०८२  जनकपुरधाम — आन्दोलनरत सात दलले मधेश प्रदेशमा बुधबार पनि प्रदर्शन जारी राखेका छन्। सोमबारदेखि सुरु भएको आन्दोलन आज तेस्रो दिनमा प्रवेश गरेको हो। मधेश भवनस्थित मुख्यमन्त्री कार्यालय अगाडि र त्यसको पारिपट्टि रहेको मिल्स एरियामा प्रदर्शन सुरु भएपछि...

फेसबुकसँग नाम मिलेको कारण वकिलको खाता बारम्बार ब्लक, मेटाविरुद्ध मुद्दा
फेसबुकसँग नाम मिलेको कारण वकिलको खाता बारम्बार ब्लक, मेटाविरुद्ध मुद्दा

भाद्र २२, २०८२ काठमाडौँ — फेसबुकका संस्थापक मार्क जुकरबर्गसँग नाम मिलेकै कारण अमेरिकी वकिल मार्क एस जुकरबर्ग अहिले चर्चामा छन्। इन्डियानामा बसोबास गर्ने वकिल जुकरबर्गले फेसबुकमाथि मेटा विरुद्ध मुद्दा दायर गरेका छन्। उनी दाबी गर्छन् कि पछिल्लो आठ वर्षमा उनको...

एमाले धनुषा अधिवेशनमा झडप, नामावली विवादमा कुर्सी हानाहान
एमाले धनुषा अधिवेशनमा झडप, नामावली विवादमा कुर्सी हानाहान

२३ वैशाख, जनकपुरधाम — नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनलाई लिएर विवाद चुलिँदा कुर्सी हानाहानसम्मको अवस्था सिर्जना भएको छ। निर्वाचन समितिमाथि केही नेता–कार्यकर्ताले कुर्सी प्रहार गरेका छन्। जनकपुरधाममा गत वैशाख २० गतेदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मत...