गृहपृष्ठ लाेकप्रिय समाचार

“एक मात्र दोष प्रमाणित भए राजनीतिबाट विदा हुने गृहमन्त्री लेखकको घोषणा
“एक मात्र दोष प्रमाणित भए राजनीतिबाट विदा हुने गृहमन्त्री लेखकको घोषणा

काठमाडौं, जेठ १० — गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध भइरहेको प्रचारप्रति कडा आपत्ति जनाउँदै चुनौतीका साथ भनेका छन्, “मेरो जीवनमा यदि कुनै एकवटा मात्र आर्थिक अनियमितता प्रमाणित भयो भने म राजनीतिबाटै राजीनामा दिन तयार छु।” शनिबार साँझ सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले...

फेरि पक्राउ परे दुर्गा प्रसाई
फेरि पक्राउ परे  दुर्गा प्रसाई

४ फागुन २०८२ काठमाडौं, सोमबार, ०४ फागुन २०८२ – मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, प्रसाईंलाई सोमबार घरबाटै पक्राउ...

घर–घरबाट उठ्दै रुपन्देही–१ मा परिवर्तनको सन्देश
घर–घरबाट उठ्दै रुपन्देही–१ मा परिवर्तनको सन्देश

१७ फागुन २०८२ कल्पना घिमिरे रुपन्देही–१ का टोल–टोल, घर–घरमा अहिले एउटै सन्देश गुञ्जिरहेको छ— “एकमा घण्टी बजिसक्यो!” यो नारा केवल चुनावी उद्घोष मात्र होइन, स्थानीय तहदेखि संघीय प्रतिनिधित्वसम्म नयाँ विकल्पप्रतिको बढ्दो उत्साह र अपेक्षाको संकेतका रूपमा प्रस्तुत गरिएको छ। घरदैलो...

जनप्रतिनिधिको असामयिक निधन, सडक सुरक्षाप्रति चिन्ता
जनप्रतिनिधिको असामयिक निधन, सडक सुरक्षाप्रति चिन्ता

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा परी निधन भएको छ। तिलोत्तमा-२, जानकीनगरका स्थायी बासिन्दा पाठक बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका वडा नं १०, चौराहमा दुर्घटनामा परेका थिए। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार,...

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन चार कानुन संशोधन गर्न आयोगको सुझाव
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन चार कानुन संशोधन गर्न आयोगको सुझाव

कार्तिक २०, २०८२ काठमाडौँ —विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन सरकारले अध्यादेशमार्फत कानुन संशोधनको तयारी गरेको छ। यसका लागि निर्वाचन आयोगले चारवटा कानुनमा संशोधन आवश्यक रहेको सुझाव गृह मन्त्रालयलाई पठाएको छ। गृह मन्त्रालयको मागअनुसार आयोगले निर्वाचन आयोग ऐन, मतदाता...

मङ्सिर २६ भित्र समानुपातिक आवेदन स्वीकृति दिने आयोगको तयारी
मङ्सिर २६ भित्र समानुपातिक आवेदन स्वीकृति दिने आयोगको तयारी

मंसिर २५, २०८२ काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ताका लागि आवेदन दिएका राजनीतिक दलहरूले नाम फिर्ता लिन चाहेको खण्डमा आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकेको छ। आयोगका अनुसार समानुपातिक तर्फका लागि हालसम्म १०० राजनीतिक दलले...

जनकपुरमा गृहमन्त्री लेखकको चेतावनी : “शान्तिसुरक्षा बिना सुशासन सम्भव छैन”
जनकपुरमा गृहमन्त्री लेखकको चेतावनी : “शान्तिसुरक्षा बिना सुशासन सम्भव छैन”

जनकपुर, काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा देशको शान्तिसुरक्षा अवस्थालाई लिएर स्पष्ट सन्देश दिएका छन्— "शान्तिसुरक्षा बिना सुशासनको कल्पना गर्न सकिंदैन।" शुक्रबार आयोजित गोष्ठीमा बोल्दै मन्त्री लेखकले सुरक्षा संयन्त्रहरूलाई कठोर निर्देशन दिँदै शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न आग्रह...

जेनजी आन्दोलनमा चोरी भएका सामग्री फिर्ता गर्न मन्त्रालयहरूको आग्रह
जेनजी आन्दोलनमा चोरी भएका सामग्री फिर्ता गर्न मन्त्रालयहरूको आग्रह

आश्विन ५, २०८२ काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा चोरी र लुटपाटमा परेका सामग्री तत्काल फिर्ता गर्न आग्रह गरेको छ। आन्दोलनको क्रममा मन्त्रालय भवनमा तोडफोड र आगजनी हुँदा चार पांग्रे र...

बुटवलको नयाँ युग प्रारम्भ: पर्यटन र विकासमा रास्वपाकाे ठोस प्रतिबद्धता”
बुटवलको नयाँ युग प्रारम्भ: पर्यटन र विकासमा रास्वपाकाे  ठोस प्रतिबद्धता”

१३ फागुन २०८२ कल्पना घिमिरे बुटवल, रुपन्देही –राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवललाई ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण सहरको रूपमा पहिचान स्थापित गर्दै यसलाई राष्ट्रिय स्तरकै प्रमुख पर्यटन तथा आर्थिक केन्द्र बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ क्षेत्र नं. २ का उम्मेदवार...

सन्तुलित कूटनीति र आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता : प्रधानमन्त्री”
सन्तुलित कूटनीति र आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता : प्रधानमन्त्री”

जेठ १२, २०८३ बुटवल टाइम्स काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर सुधार, सुशासन र समावेशी आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा विभिन्न मुलुकका...