गृहपृष्ठ लाेकप्रिय समाचार
२४ फागुन २०८२ बुटवल टाइम्स काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालमा सम्पन्न आम निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहका साथ आफ्नो...
काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साँझ चीनको भ्रमणमा जाँदैछिन्। चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा उनी दसदिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्न लागेकी हुन्। राष्ट्रपतिको कार्यकाल समाप्त भएयताकै यो उनको पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो। भण्डारी नेकपा एमालेका...
चैत , ८ २०८२ काठमाडौं – अबदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि छुट्टै प्रि–इनरोलमेन्ट फारम भर्न नपर्ने भएको छ। गृह मन्त्रालयले जनाएको छ कि नागरिकता नम्बरको आधारमा नै परिचयपत्रका लागि आवेदन दिई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिनेछ। गृहमन्त्री ओमप्रकाश अर्यालले यो...
मङ्गलबार, १६ वैशाख २०८२ विश्वका विभिन्न मुलुकमा मानव अधिकारको अवस्थाबारे समेटिएको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै एम्नेस्टीले दशकौँदेखि सबैका लागि विश्वव्यापी मानव अधिकार स्थापना र प्रवर्द्धनका लागि भएका प्रयासहरूलाई मेटाउँदै ‘ट्रम्प प्रभाव’ले सन् २०२4 भरि अन्य नेताहरूका क्रियाकलापलाई झन् जटिल बनाएको...
वैशाख ९,२०८३ बुटवल टाइम्स काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्। आजदेखि लागू...
११ फागुन २०८२ काठमाडौं। भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग ले प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले थपेको अन्तिम म्यादभित्रै प्रतिवेदन बुझाउने तयारी आयोगले गरेको छ। आयोगको प्रतिवेदन...
काठमाडौं, जेठ १० — गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध भइरहेको प्रचारप्रति कडा आपत्ति जनाउँदै चुनौतीका साथ भनेका छन्, “मेरो जीवनमा यदि कुनै एकवटा मात्र आर्थिक अनियमितता प्रमाणित भयो भने म राजनीतिबाटै राजीनामा दिन तयार छु।” शनिबार साँझ सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले...
४ फागुन २०८२ काठमाडौं, सोमबार, ०४ फागुन २०८२ – मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, प्रसाईंलाई सोमबार घरबाटै पक्राउ...
१७ फागुन २०८२ कल्पना घिमिरे रुपन्देही–१ का टोल–टोल, घर–घरमा अहिले एउटै सन्देश गुञ्जिरहेको छ— “एकमा घण्टी बजिसक्यो!” यो नारा केवल चुनावी उद्घोष मात्र होइन, स्थानीय तहदेखि संघीय प्रतिनिधित्वसम्म नयाँ विकल्पप्रतिको बढ्दो उत्साह र अपेक्षाको संकेतका रूपमा प्रस्तुत गरिएको छ। घरदैलो...
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा परी निधन भएको छ। तिलोत्तमा-२, जानकीनगरका स्थायी बासिन्दा पाठक बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका वडा नं १०, चौराहमा दुर्घटनामा परेका थिए। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार,...



