गृहपृष्ठ लाेकप्रिय समाचार
चैत १९ , २०८२ काठमाडौँ — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी का सभापतिले संसद्का प्रतिपक्षी दलहरूलाई आफूहरूलाई चौबिसै घण्टा निगरानी गर्न आग्रह गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा को पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले सरकारका निर्णयहरू एकतर्फी नहुने बताएका छन्।...
माघ १२, २०८२ काठमाडौँ । देशमा प्रतिनिधि सभा निर्वाचनको माहोल तातेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता र निर्वाचन चिह्न वितरण सम्पन्न भइसकेको छ। देशभर ३ हजार ४ सय ३८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनको चहलपहल गाउँ–गाउँमा...
माघ २७, २०८२ अमेरिकाको जर्जिया राज्यको गेनसभिल सहरमा एक सानो प्रशिक्षण विमान व्यस्त सडकमा आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ। स्थानीय समाचार संस्थाहरूका अनुसार सोमबार उक्त विमान सडकमा अवतरण गर्ने क्रममा सडकमा गुडिरहेका सवारी साधनहरूमा ठोक्किएको हो। प्रहरीका अनुसार...
माघ २७, २०८२ काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारको हिसाबले नेकपा नै देशकै सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक,...
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको मिश्रित प्रभाव रहेको बताएको छ। यसको असरले कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल छाएको छ भने बाँकी क्षेत्रहरूमा मौसम ज्यादातर सफा रहने देखिएको छ। दिउँसोको समयमा कोशी र...
सुनको मूल्य तोलामा एक लाख ९० हजार ६०० रुपैयाँ पुग्यो काठमाडौं, ४ वैशाख २०८२ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेर एक...
काठमाडौं, १५ चैत – राजधानीमा जारी राजावादी आन्दोलन हिंसात्मक मोडमा गएपछि सुरक्षाको प्रत्याभूति गर्न कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ। सुरक्षाको उच्चतम उपायस्वरूप नेपाली सेना बख्तरबन्द गाडीसहित सडकमा देखिएको छ। कर्फ्यु आदेश जारी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शुक्रबार अपराह्न...
कल्पना घिमिरे ४ असार २०८२ बुधबार बुटवल आजभन्दा चार दशक अघिको कुरा हो। नेपालको एक सानो ग्रामिण गाउँमा कलिमायाको जन्म भयो। मध्यम वर्गीय किसान परिवारकी पाँचौं सन्तानका रूपमा जन्मिएकी उनी, दुई दिदी र दुई दाजुहरूको पछाडि आएकी थिइन्। उनका लागि...
१० चैत्र, काठमाडौं । अमेरिकी सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अनुदानमा नेपालमा सञ्चालन भइरहेको परियोजनाका केही कार्यहरू अघि बढाउन अनुमति दिएपछि एमसीए नेपालले खरिद सूचना प्रकाशित गर्न थालेको छ। ‘अमेरिकी सरकारले विदेश सहायता पुनरावलोकन गरिरहेको अवस्थामा एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका...
८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विषयमा नेपाल समाजवादी पार्टीभित्र विवाद देखिएको छ। पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सांसद गंगानारायण श्रेष्ठ र उनको समूह माओवादी पार्टीसँग एकताको तयारीमा छन्। तर पार्टी अध्यक्ष महिन्द्रराय यादव भने यथास्थितिमा एकताप्रति...



