गृहपृष्ठ लाेकप्रिय समाचार
२०८२ जेठ १६ गते काठमाडौं । ट्रायल परीक्षा बिना सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको घटनामा संलग्न तीन जना कम्प्युटर अपरेटर र एक लाइसेन्सधारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। यातायात व्यवस्था कार्यालय, रुपन्देहीका कम्प्युटर अपरेटरहरूले आर्थिक लेनदेन गरी ट्रायलमा...
बैशाख २४ , २०८३ बुटवल टाइम्स काठमाडौं — संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई नेपालको ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद्को बैठकले चौथो वरीयतामा रहेका शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सिफारिस...
काठमाडौं, १५ चैत – राजधानीमा जारी राजावादी आन्दोलन हिंसात्मक मोडमा गएपछि सुरक्षाको प्रत्याभूति गर्न कोटेश्वर क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ। सुरक्षाको उच्चतम उपायस्वरूप नेपाली सेना बख्तरबन्द गाडीसहित सडकमा देखिएको छ। कर्फ्यु आदेश जारी जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शुक्रबार अपराह्न...
चैत ८ २०८२ कल्पना घिमिरे बुटवल — नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान राजनीतिक अवस्थालाई गम्भीर मोडमा पुगेको बताएका छन्। बुटवलमा आयोजित पत्रकार सम्मेलन गर्दै उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई “अमेरिकी रणनीति” को प्रभावमा आएको दाबी गरे।...
माघ २७, २०८२ काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा दुर्घटनाग्रस्त भएको छ। २७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा दुर्घटनाग्रस्त भएको छ। रामेछापको मचानेटार क्षेत्रमा...
आश्विन २७, २०८२ काठमाडौं । हालै २० जना जीवित बन्धकहरू रेडक्रसमार्फत हस्तान्तरण गरिसकेको हमासले अब थप चार मृत बन्धकहरूको नाम सार्वजनिक गरेको छ। ती बन्धकहरूको शव आज रेडक्रसलाई बुझाइने अपेक्षा गरिएको छ। इजरायली मिडियाका अनुसार हस्तान्तरणको सूचीमा नेपाली विद्यार्थी विपिन...
१६ फागुन २०८२ कल्पना घिमिरे रुपन्देही–५ को लुम्बिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले राष्ट्रको एकता, स्वाधीनता र समृद्धिका पक्षमा नेकपालाई समर्थन गर्न आग्रह गरे। देशमा अस्थिरता र तनाव निम्त्याउने प्रवृत्तिविरुद्ध सचेत रहनुपर्ने बताए...
चैत्र ४, २०८२ काठमाण्डाै - निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई भोलि प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगले बिहीबार बिहान ११:३० बजे कान्तिपथस्थित आफ्नै कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरी निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जनाएको छ।...
भाद्र २१, २०८२ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने पार्टी निर्णयमाथि असहमति जनाउन तयार नेता कर्ण थापालाई पार्टी नेतृत्वले रोक लगाएको छ । गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन थापा फरक मत वाचनका लागि मञ्चमा उभिन तयार थिए...
सिरहा जिल्ला अदालतले १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका वडासदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई घटनामा मिलापत्र गराउन पञ्चायती बसेको आरोपमा मुद्दा दायर गरेपछि...



