गृहपृष्ठ लाेकप्रिय समाचार
मंसिर १२, २०८२ काठमाडौँ । नेपाल राष्ट्र बैंकले करिब ४ खर्ब ३० अर्ब बराबरको बैंक नोट छपाइको काम चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेइजिङलाई दिने निर्णय गरेको छ। राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार नोट छपाइका लागि १६.९८५...
माघ ६, २०८२ काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन्। पुनले जिल्ला निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्। उनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र पठाएको बुझिएको छ। स्वतन्त्र उम्मेदवारी दर्ता गरेसँगै उनलाई नेकपा एमालेबाट...
४ जेठ, काठमाडौं — भारतले बंगलादेशमा उत्पादन हुने तयारी कपडा, प्रोसेस्ड फुड (प्रशोधित खानेकुरा), फर्निचर लगायतका वस्तुहरूको भूमि बन्दरगाहमार्फत आयातमा प्रतिबन्ध लगाएको छ। भारतको वाणिज्य मन्त्रालय अन्तर्गतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेड (DGFT) ले शनिबार जारी गरेको सूचनामार्फत उक्त प्रतिबन्ध...
मंसिर २५, २०८२ बुटवल । कात्तिक १३ गतेदेखि निरन्तर सारिँदै आएको रास्वपा अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी सम्बन्धी सहकारी ठगी मुद्दा आज पनि स्थगित भयो। आजको इजलासमा न्यायाधीश सागर विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी भएकाले...
जेठ ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले अहिलेको समयलाई "कथाले कामभन्दा ठूलो देखिने युग" भन्दै, नेपाल विद्युत प्राधिकरण र उसका इमान्दार कर्मचारीविरुद्ध नकारात्मक न्यारेटिभ बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल विद्युत...
रुपन्देही, असार ६ — लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको ३८ अर्ब ९१ करोड रुपैयाँको बजेटलाई लिएर सत्तारूढ दलभित्रै चर्को असहमति उत्पन्न भएको छ। प्रदेशसभामा प्रमुख दल एमाले र कांग्रेसकै सांसद तथा नेताहरूले बजेट निर्माण प्रक्रियामाथि...
२३ वैशाख, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगको बयान लिए लगत्तै अख्तियारले उनी लगायत पतञ्जलि योगपीठको जग्गासम्बन्धी निर्णयमा संलग्नहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको खुलासा भएको छ । तर, यो निर्णय भएको सूचना चुहिएपछि राजनीतिक हस्तक्षेप...
पुस २४, २०८२ काठमाडौं। नेपाल सरकारले अमेरिका–भेनेजुएलाबीच बढ्दो तनावप्रति चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न सबै पक्षलाई अपिल गरेको छ। विज्ञप्तिमा...
आश्विन ५, २०८२ पोखरा — जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि गण्डकी प्रदेश सभा भवन पूर्ण रूपमा नष्ट भएको छ। पोखरामा सबैभन्दा ठूलो क्षति प्रदेश सभाले बेहोरेको हो। प्रदेश सभाको सबै भवन जलेर खरानी भएका छन् भने परिसरभित्रका सवारी साधनसमेत...
चैत्र ४, २०८२ बुटवल टाइम्स काठमाडौं — निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन रामचन्द्र पौडेलसमक्ष बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया कानुनी रूपमा अघि बढ्न सक्ने भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने यसपटक फरक रणनीति अपनाएको छ। पार्टीले सांसदहरूको शपथपछि...



