गृहपृष्ठ लाेकप्रिय समाचार

रामेछापमा बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु,थप विवरण आउन बाँकी
रामेछापमा बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु,थप विवरण आउन बाँकी

माघ २७, २०८२ काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा दुर्घटनाग्रस्त भएको छ। २७ माघ, काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापमा दुर्घटनाग्रस्त भएको छ। रामेछापको मचानेटार क्षेत्रमा...

हमासले सार्वजनिक गर्‍यो चार मृत बन्धकको नाम, नेपाली विपिन जोशी पनि सूचीमा
हमासले सार्वजनिक गर्‍यो चार मृत बन्धकको नाम, नेपाली विपिन जोशी पनि सूचीमा

आश्विन २७, २०८२ काठमाडौं । हालै २० जना जीवित बन्धकहरू रेडक्रसमार्फत हस्तान्तरण गरिसकेको हमासले अब थप चार मृत बन्धकहरूको नाम सार्वजनिक गरेको छ। ती बन्धकहरूको शव आज रेडक्रसलाई बुझाइने अपेक्षा गरिएको छ। इजरायली मिडियाका अनुसार हस्तान्तरणको सूचीमा नेपाली विद्यार्थी विपिन...

‘सिसाको घरमा बसेर ढुंगा नहान्नूस्’ – प्रचण्डलाई भट्टराईको चेतावनी
‘सिसाको घरमा बसेर ढुंगा नहान्नूस्’ – प्रचण्डलाई भट्टराईको चेतावनी

२३ वैशाख, काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेताहरूमाथि तीव्र आलोचना गरेका छन्। उनले सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्न नहुने चेतावनी दिएका छन्। प्रतिनिधि सभामा सोमबार भएको बैठकमा माओवादी अध्यक्ष...

ट्रम्पका अनुसार रुस र युक्रेन दुवै सम्झौता गर्न इच्छुक छन्
ट्रम्पका अनुसार रुस र युक्रेन दुवै सम्झौता गर्न इच्छुक छन्

माघ ८, २०८२ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि दुवै देश सम्झौतामा आउन इच्छुक रहेको दाबी गरेका छन्। दाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा बोल्दै उनले युद्ध समाधानको प्रयास “धेरै हदसम्म सफल” भइसकेको बताए। ट्रम्पले यो द्वन्द्व...

प्रधानमन्त्री ओली : हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो
प्रधानमन्त्री ओली : हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो

२०८२ जेठ २ गते काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल संरक्षणलाई पृथ्वी, महासागर र सम्पूर्ण मानवताको रक्षासँग जोडिएको यथार्थका रूपमा व्याख्या गर्दै, यिनै दृष्टिकोणका आधारमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन्। नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन...

क्यानका निलम्बित पूर्वमहानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान
क्यानका निलम्बित पूर्वमहानिर्देशक  प्रदीप अधिकारी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

 मंसिर २१, २०८२ नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ। आइतबार विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आदेश दिएपछि...

काठमाडौंमा राजावादी प्रदर्शन उग्र, घरका सिसा फुट्दा स्थानीय त्रसित
काठमाडौंमा राजावादी प्रदर्शन उग्र, घरका सिसा फुट्दा स्थानीय त्रसित

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् । अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् । उक्त घरभित्र...

लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घट्याे कतिमा हुँदैछ किनबेच ?
लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घट्याे  कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, ०८ चैत्र । नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।...

उज्यालो नेपाल पार्टीद्वारा वैकल्पिक शक्तिहरूलाई एकताको आह्वान
उज्यालो नेपाल पार्टीद्वारा वैकल्पिक शक्तिहरूलाई एकताको आह्वान

पुस १२, २०८२ काठमाडौँ — उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले वैकल्पिक नयाँ राजनीतिक शक्तिहरूलाई एकतामा आउन आह्वान गरेको छ। शनिबार काठमाडौँको त्रिपुरेश्वरमा बसेको बैठकले नयाँ राजनीतिक दलहरूसँग एकताको संवाद अघि बढाउने अधिकार पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ। पार्टी...

२ लाखभन्दा बढी नयाँ मतदाता दर्ता, दैनिक नाम दर्ता दोब्बर गतिमा
२ लाखभन्दा बढी नयाँ मतदाता दर्ता, दैनिक नाम दर्ता दोब्बर गतिमा

२६ कार्तिक २०८२ बुधबार काठमाडौँ — निर्वाचन आयोगले असोज १० गतेदेखि मङ्गलबारसम्मको अवधिमा २ लाख ९ हजार ५५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जनाएको छ। आयोगका अनुसार मङ्गलबार मात्रै २३ हजार ६३८ जना नयाँ मतदाता दर्ता...