गृहपृष्ठ लाेकप्रिय समाचार
आश्विन २७, २०८२ काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गराएको छ। सुवेदीले जेन-जी आन्दोलन सुरु हुनुअघि प्रचण्डको निवासबाट दुई करोड रुपैयाँ दुईवटा ट्रकमा...
चैत ११ , फ २०८२ प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन्। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन...
असोज ३०, २०८२ काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा विदेशी नियोगमा पठाइएका १६ मध्ये ११ जना राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को बैठकले छिट्टै निर्णय गरी ती राजदूतलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाउने तयारी गरेको परराष्ट्र मन्त्रालयका उच्च स्रोतले...
चैत्र ४, २०८२ काठमाडौं । नेपाल सरकारले कुवेत, कतार र बहराइनमा रहेका नेपाली नागरिकलाई साउदी अरेबिया हुँदै गन्तव्य मुलुक पठाउने प्रक्रिया सुरु गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बहराइन, कतार र कुवेतमा रहेका तथा स्वदेश फर्कन वा अन्य देश जान इच्छुक...
२१ बैशाख २०८२, आइतबार — जम्मु–श्रीनगर राष्ट्रिय राजमार्ग ४४ मा आइतबार बिहान भएको एक दर्दनाक दुर्घटनामा भारतीय सेनाका तीन जवानले ज्यान गुमाएका छन्।रामवन जिल्लाको ब्याट्री चस्मा नजिक पहिरोप्रभावित क्षेत्रमा सेनाको ट्रक सन्तुलन गुमाउँदै झन्डै ७०० फिट गहिरो खोंचमा खस्दा उक्त...
माघ १२, २०८२ काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न सर्कुलर गरेको छ। निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि आचारसंहिता लागू गरेको...
१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्र (लाओस)का राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच आज दुईपक्षीय भेटवार्ता भएको छ। चीनको थियानजिनमा आयोजना भइरहेको शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि पुगेका प्रधानमन्त्री ओली र राष्ट्रपति सिसौलिथबीच बिहान भेटवार्ता...
हेटौँडा, मकवानपुर — बागमती खोलामा आएको बाढीले बगाएको पहुँच मार्ग मर्मत गरी अवरुद्ध भएको कान्ति लोकपथ फेरि सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण बिहीबार बिहान बगुवा क्षेत्रमा खोलाले ड्राइभर्सनमा बनाइएको ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
बिहीबार, जेठ ८, २०८२ काठमाडौं । बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली टोली ढाका प्रस्थान गरेको छ। टोलीमा १२ खेलाडीसहित दुई प्रशिक्षक रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच...
कार्मेल बाई द सी (क्यालिफोर्निया) — कल्पना गर्नुस्, कुनै सहरमा जुत्ताको हिल दुई इन्चभन्दा अग्लो भयो भने त्यसका लागि सरकारी अनुमति लिनुपर्छ! विश्वास लाग्दैन होला, तर क्यालिफोर्नियाको सानो र रमणीय सहर कार्मेल बाई द सीमा यस्तै अनौठो नियम अझै पनि...



