गृहपृष्ठ लाेकप्रिय समाचार

मधेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मधेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण

मंसिर २१, २०८२ मधेश प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमवार (२१ मंसिर) पद र गोपनीयताको शपथ ग्रहण गरेका छन्।उनीलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाए। यादवले मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। यसअघि, कांग्रेस...

देशभर पश्चिमी वायुको प्रभाव, उच्च भू–भागमा वर्षा र हिमपातको सम्भावना
देशभर पश्चिमी वायुको प्रभाव, उच्च भू–भागमा वर्षा र हिमपातको सम्भावना

  काठमाडौँ — हाल देशमा पश्चिमी प्रणाली र स्थानीय वायुले प्रभाव जमाइरहेका छन् भने बङ्गालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाले समेत आंशिक असर पुर्‍याइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रणालीहरूको संयुक्त प्रभावले देशका विभिन्न भू–भागमा बदली र...

कार्मेल सहरमा अग्लो हिल लगाउन अनुमति पत्र अनिवार्य
कार्मेल सहरमा अग्लो हिल लगाउन अनुमति पत्र अनिवार्य

कार्मेल बाई द सी (क्यालिफोर्निया) — कल्पना गर्नुस्, कुनै सहरमा जुत्ताको हिल दुई इन्चभन्दा अग्लो भयो भने त्यसका लागि सरकारी अनुमति लिनुपर्छ! विश्वास लाग्दैन होला, तर क्यालिफोर्नियाको सानो र रमणीय सहर कार्मेल बाई द सीमा यस्तै अनौठो नियम अझै पनि...

परिवर्तनको बाँकी कार्यभार पूरा गर्न आत्मलोचना आवश्यक – जनार्दन शर्मा
परिवर्तनको बाँकी कार्यभार पूरा गर्न आत्मलोचना आवश्यक – जनार्दन शर्मा

काठमाडौं, १६ चैत – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सम्पूर्ण राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटो अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले परिवर्तनको बाँकी कार्यभार पूरा गर्न दलहरू जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे। राजनीतिक...

उदाउँदो सूर्यलाई अर्घ्यसहित छठ पर्व समापन
उदाउँदो सूर्यलाई अर्घ्यसहित छठ पर्व समापन

कार्तिक ११, २०८२ काठमाडौं । श्रद्धा र भक्तिसहित सूर्यदेवको आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ। धार्मिक विधानअनुसार भक्तजनहरूले नदी किनारमा बसेर गाईको दूध, जल र फूलसहित पूजा अर्चना गर्दै उदाउँदो...

सरकारको निर्णय: करदाता कार्यालय खारेज, प्यान कार्डसहितका सेवा स्थानीय तहबाट
सरकारको निर्णय: करदाता कार्यालय खारेज, प्यान कार्डसहितका सेवा स्थानीय तहबाट

कार्तिक २०, २०८२ काठमाडौँ । सरकारले देशभरका करदाता कार्यालय खारेज गरेको छ।अब करदाता कार्यालयमार्फत दिइँदै आएका कतिपय सेवा स्थानीय तहमार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको छ। आन्तरिक राजस्व विभागले जारी गरेको सूचनाअनुसार स्थायी लेखा नम्बर (प्यान कार्ड) लगायतका सेवा अब स्थानीय...

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट, भारत–पाकिस्तान तनावबारे जानकारी आदानप्रदान
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट, भारत–पाकिस्तान तनावबारे जानकारी आदानप्रदान

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणपछि भारत–पाकिस्तानबीच उत्पन्न तनाव र पछिल्ला घटनाक्रमबारे जानकारी गराइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...

त्रिशूली नदीमा ट्रक खस्यो, चालकको मृत्यु
त्रिशूली नदीमा ट्रक खस्यो, चालकको मृत्यु

त्रिशूली नदीमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते चितवन, चैत १२ – मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ। आज बिहान ६:३० बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक...

निजी विद्यालयको शुल्क मनपरीमा सरकारको अंकुश
निजी विद्यालयको शुल्क मनपरीमा सरकारको अंकुश

काठमाडौँ चैत्र २२, २०८२ निजी विद्यालयहरूद्वारा शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना खुलाएर शुल्क असुल्ने प्रवृत्तिप्रति सरकारले कडाइ गर्ने संकेत दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको निर्देशनअनुसार अब नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएपछि मात्रै भर्ना...

. अदालत र सरकारी वकिल कार्यालयमा लक्षित आगजनी, रवि लामिछानेसम्बन्धी फाइल पनि नष्ट
. अदालत र सरकारी वकिल कार्यालयमा लक्षित आगजनी, रवि लामिछानेसम्बन्धी फाइल पनि नष्ट

आश्विन ७, २०८२ पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की जिल्ला अदालतमा भएको आगजनीपछि सेवा ठप्प भएको छ । आन्दोलनकारीले भदौ २४ गते अदालत परिसरमा प्रवेश गरी सहकारीसम्बन्धी मुद्दा राखिएको फाँटमा लक्षित आगो लगाउँदा अधिकांश भवन जलेका छन् । अदालतका सूचना...