गृहपृष्ठ लाेकप्रिय समाचार
बुटवल, बैशाख २२ — रुपन्देहीको बुटवलस्थित कालिका पथको होराईजन चोक नजिक एक हाईटेन्सन पोलभित्र मोटरसाइकलसहित एक युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतकको पहिचान तिलोत्तमा नगरपालिका–२, शंकरनगर निवासी २० वर्षीय गोपाल टण्डनका रूपमा भएको छ। शनिबार राति लु...
कल्पना घिमिरे मङ्गलबार, १६ वैशाख २०८२ नेपाल–भारत सीमावर्ती क्षेत्र भैरहवा अवस्थित सिद्धार्थनगर नगरपालिका पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रका रूपमा पहिचान बनाउँदै गएको छ। बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख प्रवेशद्वारका रूपमा परिचित यो सहरले हालै ‘हरित नगर’को अभियानमार्फत वातावरणीय सौन्दर्यतामा उल्लेखनीय फड्को...
चैत १०, २०८२ बुटवल टाइम्स काठमाडौं । गगन थापाले आफूले हतार वा हतासमा राजीनामा नदिएको स्पष्ट पारेका छन्। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विधानअनुसार नै उपसभापतिलाई राजीनामा दिएको तर उक्त राजीनामा अस्वीकृत भइसकेको जानकारी दिए। उनले विशेष...
१६ जेष्ठ २०८२, शुक्रबार बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकैको दाउन्ने सडक खण्ड शुक्रबार राति २ बजेदेखि अवरुद्ध बनेपछि शनिबार बिहानबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ। खोलामा आएको बाढीका कारण सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको यो खण्ड पूर्ण रूपमा ठप्प...
पुस २४, २०८२ काठमाडौँ — दोस्रो कार्यकालका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएर आएपछि अमेरिका संयुक्त राष्ट्रसंघसम्बद्ध एजेन्सी र विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने भएको छ। संयुक्त राष्ट्रसंघ जनसंख्या एजेन्सी (यूएनएफपीए) र संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसी) सहित ६६ वटा...
माघ २६, २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको म्याद २५ दिन थप गरिएको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि थप गर्ने निर्णय गरेको...
१० जेष्ठ २०८२, शनिबार दाङ–लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। शनिबार सम्पन्न छैठौं अधिवेशनको आठौं बैठकले नीति तथा कार्यक्रम पारित गर्दै विकासका प्राथमिक क्षेत्रहरूमा विशेष ध्यान दिने...
१७ वैशाख, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आदिवासी, जनजाति, दलित, मधेसी र मुस्लिम समुदायमाथि अन्याय र दमन भइरहेको आरोप लगाएका छन्। बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि उनलाई भेट्न डिल्लीबजार कारागार पुगेका डा. राउतले...
दुग्ध विकास संस्थान (डीडीसी) वर्षौंदेखि घाटामा छ – हालसम्मको सञ्चित नोक्सानी २ अर्ब नाघिसकेको छ, किसानलाई तिर्नुपर्ने बक्यौता मात्रै १ अर्ब छ। मासिक ३० करोड जति व्यवस्थापन खर्च, कर्मचारीलाई उपदान र तलब दिनुपर्ने चाप, सरकारसँग लिएको ऋण र ब्याज–सबैले डीडीसीलाई...
काठमाडौं, १४ चैत। दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१ मा पत्रकारिता, सञ्चारकर्म, र समाजसेवामा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, सांसद गणेश पराजुली, आयोजक न्युज एक्सप्रेस मिडिया प्रालिका अध्यक्ष मिलनसिंह परियार, प्रबन्ध निर्देशक जीवन अधिकारी,...



