गृहपृष्ठ लाेकप्रिय समाचार
१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार आफूविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । रास्वपाको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका लामिछानेले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै वर्तमान सरकार जनताको पक्षमा नभई सत्ता जोगाउन...
काठमाडौँ — सगरमाथा संवाद २०८२ अन्तर्गत शनिबार आयोजित विभिन्न सत्रहरूमा सहभागी विज्ञहरूले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि वित्तीय सहयोग पहुँचयोग्य बनाइनुपर्नेमा जोड दिएका छन्। दोस्रो दिनको ‘पहाडी क्षेत्रमा क्षति र हानिनोक्सानीको सम्बोधन’ विषयक अन्तरक्रियामा उनीहरूले जलवायु संकटको असर कम गर्न...
१६ बैशाख २०८२, मंगलवार क्यानडाको आमचुनावमा मार्क कार्नी नेतृत्वको लिबरल पार्टीको जित, तर स्पष्ट बहुमत नपुग्दा अल्पसंख्यक सरकारको सम्भावना क्यानडाको हालै सम्पन्न आमनिर्वाचनमा मार्क कार्नीको नेतृत्वमा रहेको लिबरल पार्टी विजयी बनेको छ। बीबीसीका अनुसार, लिबरल पार्टीले १६७ सिट जित्दै संसद्को...
काठमाडौँ । गृह मन्त्रालयले एक सहसचिव र तीन उपसचिवलाई निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख)(१) विपरीत अतिरिक्त समूह (जगेडा)मा राखेको पाइएको छ । ऐनको दफा १८ को उपदफा (ख)(१) मा लामो बिदामा रहेको, निलम्बन भएको र...
काठमाडौं, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले १५ जेठमा आयोजना गर्न लागेको कार्यक्रमप्रति प्रधानमन्त्री असहिष्णु बनेको आरोप लगाएका छन्। मंगलबार सञ्चार सम्पादकहरूसँगको छलफलमा लिङ्देनले प्रधानमन्त्रीको व्यवहार संविधानले प्रत्याभूत गरेको स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमाथि हस्तक्षेपजस्तो...
चैत ११ , फ २०८२ प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन्। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन...
असोज ३०, २०८२ काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा विदेशी नियोगमा पठाइएका १६ मध्ये ११ जना राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को बैठकले छिट्टै निर्णय गरी ती राजदूतलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाउने तयारी गरेको परराष्ट्र मन्त्रालयका उच्च स्रोतले...
चैत्र ४, २०८२ काठमाडौं । नेपाल सरकारले कुवेत, कतार र बहराइनमा रहेका नेपाली नागरिकलाई साउदी अरेबिया हुँदै गन्तव्य मुलुक पठाउने प्रक्रिया सुरु गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बहराइन, कतार र कुवेतमा रहेका तथा स्वदेश फर्कन वा अन्य देश जान इच्छुक...
जेठ १६ पोखरा — पोखरामा राइड सेयरिङ र सेल्फ ड्राइभ गर्दै आएका राइडरहरू शुक्रबार बिहानैदेखि यात्रुलाई एकछत्र सुविधा दिइरहेका छन्। राइड सेयरिङलाई गण्डकी प्रदेश सरकारले कानुनी मान्यता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेपछि राइडरहरू अरूबेलाभन्दा आज व्यस्त देखिन्छन्।...
माघ ८, २०८२ काठमाडौं — निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी पूरा गर्न लागेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, माघ महिनाभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सकिनेछ र फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा वितरण गरिनेछ। समानुपातिकतर्फ १०...



