गृहपृष्ठ लाेकप्रिय समाचार

असोज २० भित्र कारागार नफर्कने कैदीबन्दीमाथि कानुनी कारबाही हुने विभागको चेतावनी
असोज २० भित्र कारागार नफर्कने कैदीबन्दीमाथि कानुनी कारबाही हुने विभागको चेतावनी

आश्विन ११, २०८२ काठमाडौँ — कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्किन आग्रह गरेको छ। गृह मन्त्रालय, सुरक्षा निकाय र सरोकारवालाको समन्वयमा कैदीबन्दीलाई...

गठबन्धन सरकारको ‘प्रशासनिक जडता’ विरुद्ध गगन थापाको सार्वजनिक असन्तुष्टि
गठबन्धन सरकारको ‘प्रशासनिक जडता’ विरुद्ध गगन थापाको सार्वजनिक असन्तुष्टि

२८ चैत, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले अपेक्षाअनुसार कार्य गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक संयन्त्रले दिएको सिफारिसलाई सरकारले बेवास्ता गरेको संकेतसमेत गरे। कांग्रेसले काठमाडौंमा बिहीबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले भने, "सरकारले जुन गतिमा...

रवि र छविलालको मुद्दामा उच्च अदालतद्वारा मिसिल झिकाउने आदेश
रवि र छविलालको मुद्दामा उच्च अदालतद्वारा मिसिल झिकाउने आदेश

कार्तिक २७, २०८२ कल्पना घिमिरे बुटवल — सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मिसिल...

निजामती सेवामा ऐतिहासिक सुधार: २ वर्ष कुलिङ पिरियड र ६० वर्ष उमेरहद सहित विधेयक पारित
निजामती सेवामा ऐतिहासिक सुधार: २ वर्ष कुलिङ पिरियड र ६० वर्ष उमेरहद सहित विधेयक पारित

काठमाडौँ, २ जेठ — संघीय निजामती सेवा सञ्चालनका लागि तयार गरिएको निजामती सेवा विधेयक संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बसेको बैठकबाट विधेयक पारित गरेको हो। विधेयकले निजामती सेवामा महत्वपूर्ण...

चार नवनियुक्त मन्त्रीले सम्हाले मन्त्रालयको जिम्मेवारी
चार नवनियुक्त मन्त्रीले सम्हाले मन्त्रालयको जिम्मेवारी

आश्विन ६, २०८२ काठमाडौँ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ लिने मन्त्रीहरूमा महावीर पुन, अनिल सिन्हा, मदन परियार र जगदीश खरेल रहेका छन्। नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी...

लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन, नयाँ सत्ता समीकरणको असर
लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन, नयाँ सत्ता समीकरणको असर

 २२ बैशाख २०८२, सोमबार लुम्बिनी प्रदेश सरकारले आफ्ना मातहत रहेका सबै १४ अस्पताल विकास समितिहरू विघटन गर्ने निर्णय गरेको छ। बैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले १२ जिल्लाका १४ वटै अस्पतालका विकास समितिहरू तत्काल प्रभावबाट विघटन गर्ने निर्णय गरेको हो।...

एनपीएलमा विराटनगर किंग्सको लगातार तेस्रो जीत, सन्दीपको घातक बलिङ
एनपीएलमा विराटनगर किंग्सको लगातार तेस्रो जीत, सन्दीपको घातक बलिङ

मंसिर ८, २०८२ काठमाडौँ — कप्तान सन्दीप लामिछानेले कमालको बलिङ प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो जित दर्ता गरेको छ। कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्यो। १३६ रनको...

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशको इजलासमा
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशको इजलासमा

५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ। यसअघि उक्त रिट पाँच पटकसम्म हेर्न नमिल्ने न्यायाधीशहरू रहेको इजलासमा परेपछि सुनुवाइ अघि...

निर्वाचन आचारसंहिता लागू गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिका र जिससलाई सर्कुल
निर्वाचन आचारसंहिता लागू गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिका र जिससलाई सर्कुल

माघ १२, २०८२ काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न सर्कुलर गरेको छ। निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि आचारसंहिता लागू गरेको...

पुटिनको चेतावनी : युक्रेनमा विदेशी सैनिक पठाउने प्रस्ताव अस्वीकार
पुटिनको चेतावनी : युक्रेनमा विदेशी सैनिक पठाउने प्रस्ताव अस्वीकार

भदौ २१, २०८२ मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धविरामपश्चात पठाइने भनिएको पश्चिमी देशहरूको ‘रिअस्युरेन्स फोर्स’ प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन्। गत बिहीबार पेरिसमा सम्पन्न शिखर बैठकपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले २६ मित्रराष्ट्रहरूले भूमि, समुद्र वा हवाईमार्गबाट युक्रेनमा सुरक्षा...