गृहपृष्ठ लाेकप्रिय समाचार
आश्विन ३०, २०८२ ३० असोज, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्री सोनललाई पद तथा गोपनीयताको शपथ गराइन्।...
काठमाडौं । पाकिस्तानसँगको बढ्दो तनावका बीच भारत सरकारले २७ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ। पाकिस्तानबाट मिसाइल आक्रमण भएपछि भारतको नागरिक उड्डयन मन्त्रालयले उच्च सुरक्षा सतर्कता अपनाउँदै यी विमानस्थलहरू बन्द गरेको हो। बिहीबार राति पाकिस्तानले भारततर्फ आकस्मिक हमला गरेको...
चैत्र १, २०८२ बुटवल टाइम्स काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ। आइतबार बसेको रास्वपाको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष सहित ५७ जनाको नामावली प्रस्ताव गरेको जानकारी पार्टीका...
४ फागुन २०८२ कल्पना घिमिरे बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले तिलोत्तमा–१ र २ काे घरदैलो कार्यक्रमकाे अवसरमा खरेलले इमानदार प्रतिनिधि चयन गर्न मतदातासँग आग्रह गरेका छन्। उनले विगतमा गलत व्यक्तिलाई निर्वाचित गरेर पठाउँदा देशले आजको...
१० फागुन २०८२ काठमाडौँ — स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ३ सय ७५ रुपैयाँले वृद्धि भएको...
बुटवल, वैशाख ४ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र २०८४ सालसम्म सरकारमा सहभागी नहुने निर्णयमा हुलाकी राजमार्ग जागरण अभियानले थप दृढता दिएको बताएका छन्। बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष...
भाद्र ३१, २०८२ ३१ भदौ, काठमाडौं । जेनजी युवाको आन्दोलन हिंसात्मक रूप लिँदा राजधानी काठमाडौंमा मात्रै एक हजारभन्दा बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। विभिन्न निकायले संकलन गरेको विवरणअनुसार हालसम्म ४४१ वटा चारपांग्रे र ६०१...
सुनसरी । सप्तकोशी नदीमा बिहीबार भएको प्रदेशस्तरीय विपद् सिमुलेसन अभ्यासका क्रममा बेपत्ता भएका दुई सशस्त्र प्रहरी गोताखोरको खोजी कार्य शुक्रबार बिहानैदेखि तीव्र गतिमा अगाडि बढाइएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीस्वरूप आयोजित अभ्यास बिहीबार...
३० वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । समानुपातिक प्रणालीअन्तर्गत जनमत पार्टीबाट प्रतिनिधित्व गरिरहेकी गुरुङले सोमबार सभामुखसमक्ष राजीनामा पत्र बुझाउँदै जिम्मेवारी त्याग गरेकी हुन्। राजीनामा पत्रमा उनले लेखेकी छन्, "राष्ट्र, देश र जनता भन्दा...
२ मंसिर २०८२ मंगलबार काठमाडौं । नेप्से परिसूचक मंगलबार १५.७० अंकले बढेर २५६६ मा पुगेको छ। अघिल्लो दिनको तुलनामा आज सेयर बजारमा समूहगत रूपमा सबै सूचकहरू सकारात्मक रहे। कारोबार रकम पनि वृद्धि भएको छ। सोमबार ३ अर्ब ९४ करोड रूपैयाँको...



