गृहपृष्ठ लाेकप्रिय समाचार

प्रधानमन्त्रीद्वारा द्रुतमार्ग निरीक्षण, २०८३ चैतभित्रै सम्पन्न गर्ने लक्ष्य
प्रधानमन्त्रीद्वारा द्रुतमार्ग निरीक्षण, २०८३ चैतभित्रै सम्पन्न गर्ने लक्ष्य

माघ १३, २०८२ काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निरीक्षण गरेकी छन् । सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्थानीय बासिन्दाका सरोकारलाई गम्भीर रूपमा लिएर समाधान खोज्न निर्देशन दिइन् । विकास निर्माणका...

जेनजी विद्रोहलाई अवसरका रूपमा लिनुपर्छ’ : कांग्रेस नेता प्रदीप पौडेल
जेनजी विद्रोहलाई अवसरका रूपमा लिनुपर्छ’ : कांग्रेस नेता प्रदीप पौडेल

आश्विन ३१, २०८२ काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको आवश्यकता जोड दिँदै त्यसअनुसार अघि बढेमा आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार प्रस्तुत आफ्नो प्रस्तावमा...

भारतलाई विद्युत निर्यात गर्न थालेको प्राधिकरण, दैनिक १५० मेगावाटभन्दा बढी निर्यात
भारतलाई विद्युत निर्यात गर्न थालेको प्राधिकरण, दैनिक १५० मेगावाटभन्दा बढी निर्यात

काठमाडौं, ७ जेठ – नेपाल विद्युत प्राधिकरणले भारततर्फ विद्युत निर्यात सुरु गरेको छ। शनिबार रातिबाट सुरु भएको निर्यातमा प्रारम्भिक दिनमै २०० मेगावाट विद्युत पठाइएको थियो। प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारका अनुसार त्यसयता दैनिक १५० मेगावाटभन्दा बढी विद्युत भारत निर्यात भइरहेको छ।...

सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ताले नेपाल ‘ग्रे–लिस्ट’मै रहने जोखिम : अर्थमन्त्री खनाल
सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ताले नेपाल ‘ग्रे–लिस्ट’मै रहने जोखिम : अर्थमन्त्री खनाल

माघ १४, २०८२ काठमाडौँ, १४ माघ — अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) अपराधमा संलग्न व्यक्तिको सम्पत्ति तत्काल जफत गर्नुपर्ने बताएका छन्। उच्च प्रोफाइल मुद्दा राजनीतिक कारणले फिर्ता लिँदा नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पर्ने उनले चेतावनी दिए। एफएटीएफ...

नेदरल्यान्ड्ससँग २ रनले पराजित हुँदै नेपाल लगातार दोस्रो खेलमा हार
नेदरल्यान्ड्ससँग २ रनले पराजित हुँदै नेपाल लगातार दोस्रो खेलमा हार

माघ ८, २०८२  काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार व्यहोर्न बाध्य भयो। १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र...

नेपाल आयल निगमको कारोबार ३६७ अर्ब, नाफा १३ अर्ब ६७ करोड
नेपाल आयल निगमको कारोबार ३६७ अर्ब, नाफा १३ अर्ब ६७ करोड

पुस २८, २०८२ काठमाडौं – नेपाल आयल निगमले गत आर्थिक वर्षमा ३६७ अर्ब रुपैयाँको कारोबार गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार स्वचालित मूल्य प्रणालीको निरन्तर प्रयोगले निगमलाई यो उपलब्धि दिलाएको हो। निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार, कुल कारोबारमा खुद...

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगोका दुई विमानका पखेटा ठोक्किए, सबै यात्रु सकुशल
मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगोका दुई विमानका पखेटा ठोक्किए, सबै यात्रु सकुशल

माघ २१, २०८२ काठमाडौं । भारतको मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्। मंगलबार साँझ करिब ७:३० बजे भएको घटनामा कुनै मानवीय क्षति नभएको र सबै यात्रु सकुशल रहेको जनाइएको छ। भारतको विमान नियामक...

तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ क्षेत्र घोषणा
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ क्षेत्र घोषणा

रुपन्देही, २३ वैशाख । मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमा नगरपालिकालाई आज (मंगलबार) औपचारिक रूपमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ क्षेत्र घोषणा गरिएको छ। आश्रमको "मिसन २०८२" अभियान अन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा हो, जसको उद्देश्य मुलुकभरिका सडकआश्रित, बेसहारा तथा सहयोगापेक्षी मानवहरूलाई पुनःस्थापित गर्ने...

कमजोर लघुवित्तसँग मर्जर गरेर कर्मचारीको भविष्य जोखिममा पारियो: संघ”
कमजोर लघुवित्तसँग मर्जर गरेर कर्मचारीको भविष्य जोखिममा पारियो: संघ”

काठमाडौं,ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच अगाडि बढाइएको मर्जर प्रक्रियाले आन्तरिक असन्तुष्टि चुलिएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन, ग्रामिण विकास लघुवित्तले शुक्रबार प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्यामकुमार कट्वाललाई ध्यानाकर्षण पत्र बुझाउँदै मर्जर प्रक्रिया तत्काल...

घट्यो सुनको भाउ , चाँदीमा सामान्य वृद्धि
घट्यो सुनको भाउ , चाँदीमा सामान्य वृद्धि

५  फागुन  २०८२ काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट देखिएको छ। सोमबार तोलामा ३ हजार रुपैयाँले घटेको सुन मंगलबार थप ९ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार...