गृहपृष्ठ लाेकप्रिय समाचार
मंसिर ७, २०८२ काठमाडौं । नेपाल–चीनको प्रमुख व्यापारिक नाका केरुङ करिब पाँच महिनादेखि अवरुद्ध बनेको छ। चीनको ल्हेन्दे खोलामा असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि नाका पूर्ण रूपमा बन्द भएको हो। बाढीका कारण नेपालतर्फ रहेका सयौँ ट्रक तथा...
२६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य लिला गिरीले आफ्ना स्वार्थ पूरा नहुने देखेपछि अस्थिरताका पक्षधरहरु सल्बलाएको जिकिर गरेका छन् । उनले विकास निर्माणका तमाम समस्या समाधान गर्न थालिए आफ्ना स्वार्थ पूरा हुँदैन कि भनेर राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति...
७ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज छलफल हुने भएको छ। दिउँसो २ बजे संसद भवनमा बस्ने बैठकमा प्रतिवेदनमाथि विस्तृत बहस गरिने कार्यक्रम रहेको छ। उपसमितिले विधेयकको दफावार छलफल गरी...
९ जेठ, जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्ला कमिटीको ८औँ अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी भएको छ। अध्यक्ष पदमा यादवले आफ्ना निकटतम प्रतिस्पर्धी लक्ष्मीनारायण यादवलाई २०२ मतले पछि पार्दै जित हासिल गरे। भोला यादवले ४०२ मत प्राप्त गरे भने...
२४ फागुन २०८२ कल्पना घिमिरे रुपन्देही–१ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी भएका छन्। निर्वाचन आयोगले परिणाम घोषणा गरेअनुसार लम्सालले आफ्नो निकटतम प्रतिस्पर्धी कांग्रेसका हिराबहादुर खत्री लाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । लम्सालले ५४,८४५...
२३ माघ २०८२ काठमाडौंमा गृह मन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ गरेका छन्। गृह मन्त्रालयमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षा निकायहरूलाई हाई अलर्टमा राखी कुनै कमजोरी नहुनेगरी तयारी गर्न...
मंसिर ९, २०८२ काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्य गर्न पहिले गरिबी हटाउनुपर्नेमा जोड दिएकी छन्। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उनले भनिन्, “गरिबी रहँदासम्म समानता हुँदैन। खान छैन भने घरमा के को समानता?” प्रधानमन्त्री...
पुस ८, २०८२ काठमाडौँ —नेपाल सरकारले आउँदो माघ १ देखि एकैपटक ५ लाख रुपैयाँ वा सोभन्दा बढीको नगद कारोबार गर्न नपाउने निर्णय गरेको छ । यस अनुसार वस्तु तथा सेवा खरिद–बिक्री र अन्य कारोबारमा ५ लाखभन्दा बढी रकम केवल बैंक/वित्तीय...
पुस २८, २०८२ काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सांगठनिक प्रतिवेदन पेश गर्दा पार्टीको सुशासनमा भएका कमजोरी र भविष्यका योजना बुँदागत रूपमा प्रस्तुत गरेका छन्। मुख्य बुँदाहरू यस प्रकार छन्: सार्वजनिक भरोसा र असन्तुष्टि: नागरिकले कांग्रेसलाई सबैभन्दा ठूलो...
काठमाडौँ — सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि छुट्टै कानुन आवश्यक रहेको बताएका छन्। बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आयोजना भएको छलफलमा उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। छलफलको केन्द्रमा कोशी करिडोर, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, रेल्वे...



