गृहपृष्ठ लाेकप्रिय समाचार

लोसपा–जसपा एकीकरणपछि ११० उम्मेदवारले नाम फिर्ता लिए
लोसपा–जसपा एकीकरणपछि ११० उम्मेदवारले नाम फिर्ता लिए

पुस २९, २०८२ काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फ दर्ता भएका १७५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार नाम फिर्ता लिनेहरू १७ वटा विभिन्न दलका उम्मेदवार हुन्। लोसपा र जसपा एकीकरण भएपछि लोसपाका ११० जना...

रुपन्देहीमा तरुण दलको सदस्यता संकलन अभियान तीव्र
रुपन्देहीमा तरुण दलको सदस्यता संकलन अभियान तीव्र

रुपन्देही, १८ चैत – तरुण दल रुपन्देही जिल्ला समितिको आयोजनामा आज सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व जिल्ला सभापति प्रसान्त कोइरालाले गरेका थिए, भने नेपाली कांग्रेस महासमिति सदस्य सोम गुरुङ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा तरुण दलका विशिष्ट...

बालेन्द्र शाहप्रति लक्षित ओलीको कटाक्ष: “बतासे अन्डाबाट चल्ला ननिस्कने”
बालेन्द्र शाहप्रति लक्षित ओलीको कटाक्ष: “बतासे अन्डाबाट चल्ला ननिस्कने”

१७ माघ २०८२ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रति लक्षित गर्दै ‘बतासे अन्डाबाट चल्ला ननिस्कने’ टिप्पणी गरेका छन्। शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले चाबहिलमा आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मु

आश्विन २३, २०८२ काठमाडौँ — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ। प्रतिष्ठानका लागि एमआरआई र सीटी स्क्यान उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीसहितका १३ जनामाथि बिहीबार...

प्रतिकूल मौसमका कारण उडान अवरुद्ध, अन्तर्राष्ट्रिय र लुक्ला उडानहरू रद्द
प्रतिकूल मौसमका कारण उडान अवरुद्ध, अन्तर्राष्ट्रिय र लुक्ला उडानहरू रद्द

कार्तिक १३, २०८२, काठमाडौं । प्रतिकूल मौसमका कारण आज बिहीबार देशका विभिन्न हवाई उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानलाई भारतको नयाँदिल्लीमा ‘डाइभर्ट’ गर्नुपरेको छ। त्यस्तै, दिल्लीबाट आएको एयर इन्डियाको विमान...

केआईआईटीमा मृत फेला परेकी प्रिशा शाहको पोष्टमार्टम परिवार पुगेपछि मात्र गरिने
केआईआईटीमा मृत फेला परेकी प्रिशा शाहको पोष्टमार्टम परिवार पुगेपछि मात्र गरिने

११ वैशाख, काठमाडौं — भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत अवस्थामा फेला परेकी नेपाली छात्रा प्रिशा शाहको पोष्टमार्टम उनको पिता र अन्य परिवारका सदस्यहरू ओडिसा पुगेपछि मात्र गरिने भएको छ। दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव...

खनालको असहमति : ‘माओवादीसँग पार्टी एकीकरण गर्ने मौसम होइन’
खनालको असहमति : ‘माओवादीसँग पार्टी एकीकरण गर्ने मौसम होइन’

आश्विन २६, २०८२ काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग पार्टी एकीकरणको तयारीप्रति असहमति जनाएका छन्। श्रीमतीको उपचारका क्रममा भारतमा रहेका खनालले आइतबार एक विज्ञप्ति जारी गर्दै अहिलेको राजनीतिक परिवेश एकीकरणका लागि उपयुक्त नभएको बताएका...

निर्वाचनमार्फत प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व: कमल गिरी अध्यक्ष निर्वाचित
निर्वाचनमार्फत प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व: कमल गिरी अध्यक्ष निर्वाचित

प्रेस सेन्टर नेपालले आफ्नो इतिहासमा पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ। काठमाडौंको थापागाउँस्थित काठमाडौं बैंक्वेटमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन सम्पन्न भएको हो। संगठनका मुख्य पदहरूमा सहमति नभएपछि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, र...

औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन ७५ हजार अवलोकनकर्ता, कारोबार र चहलपहल उच्च
औद्योगिक प्रदर्शनीमा शनिबार एकै दिन ७५ हजार अवलोकनकर्ता, कारोबार र चहलपहल उच्च

पुस १२, २०८२ बुटवल । बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवले शनिबार ऐतिहासिक सहभागिता दर्ज गरेको छ। प्रदर्शनीको नवौँ दिन शनिबार मात्रै करिब ७५ हजार अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरेका छन्, जुन अहिलेसम्मकै एकै दिनको...

१४ वर्षे संकल्पको पूर्तिमा प्रधानमन्त्री मोदी स्वयं जुत्ता लगाइदिएपछि भावुक बने रामपाल
१४ वर्षे संकल्पको पूर्तिमा प्रधानमन्त्री मोदी स्वयं जुत्ता लगाइदिएपछि भावुक बने रामपाल

२०८२ वैशाख २ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक व्यक्तिलाई आफ्नै हातले जुत्ता लगाइदिएको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, मोदीले जुत्ता लगाइदिएका व्यक्ति को हुन्? र, किन प्रधानमन्त्री आफैंले उनलाई जुत्ता लगाइदिए? आउनुहोस्, यो रोचक...