गृहपृष्ठ लाेकप्रिय समाचार

संसद सचिवालयको सूचना: लुटिएका उपकरण फिर्ता गर्न र जानकारी दिन अनुरोध
संसद सचिवालयको सूचना: लुटिएका उपकरण फिर्ता गर्न र जानकारी दिन अनुरोध

भाद्र ३०, २०८२ , काठमाडौं । संघीय संसद् सचिवालयले जेनजी युवाको आन्दोलनका क्रममा संसद भवनबाट लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ। सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना जारी गर्दै प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी...

स्वास्थ्य, शिक्षा र रोजगारी सृजना हाम्रो पहिलो प्राथमिकता : महामन्त्री लम्साल
स्वास्थ्य, शिक्षा र रोजगारी सृजना हाम्रो पहिलो प्राथमिकता : महामन्त्री लम्साल

२४ माघ२०८२ कल्पना घिमिरे रूपन्देही -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहनु भएका सुनिल लम्सालले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्न सके रोजगारीको ठूलो अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो।...

लघुवित्त पीडितको आक्रोश: माइतीघरमा फेरि प्रदर्शन, सहमति कार्यान्वयन नगरेको आरोप
लघुवित्त पीडितको आक्रोश: माइतीघरमा फेरि प्रदर्शन, सहमति कार्यान्वयन नगरेको आरोप

बिहीबार, २५ वैशाख काठमाडौँ — लघुवित्त पीडितहरू पुनः आन्दोलनमा उत्रिएका छन्। विगत १ महिना १० दिनदेखि आन्दोलनरत पीडितहरूले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारमाथि गरिएको सहमति कार्यान्वयन नगरेको आरोप लगाएका हुन्। विभिन्न जिल्लाबाट राजधानी आएका पीडितहरूको नेतृत्व सहकारी बचतकर्ता संरक्षण...

सरकारको एमबीबीएस सिट वृद्धि निर्णयप्रति प्रश्नचिह्न, गुणस्तरमा सम्झौताको आरोप
सरकारको एमबीबीएस सिट वृद्धि निर्णयप्रति प्रश्नचिह्न, गुणस्तरमा सम्झौताको आरोप

सोमबार, १६ भदौ २०८२, काठमाडौं । सरकारले निजी मेडिकल कलेजहरूमा एमबीबीएस र बीडीएस सिट बढाउने निर्णय गरेसँगै चिकित्सा शिक्षाको गुणस्तरबारे गम्भीर प्रश्न उठ्न थालेका छन्। दुई साताअघि सिंहदरबारमा बसेको चिकित्सा शिक्षा आयोगको २१औँ बैठकले हालसम्म तोकिएको १०० को एमबीबीएस सिट...

सरकारद्वारा वैदेशिक पर्यटन शुल्क खारेज, आगामी वर्षदेखि लागु हुने व्यवस्था हटाइयो
सरकारद्वारा वैदेशिक पर्यटन शुल्क खारेज, आगामी वर्षदेखि लागु हुने व्यवस्था हटाइयो

१६ जेठ, काठमाडौं । सरकारले नेपाली नागरिकले विदेश भ्रमण गर्दा तिर्दै आएको वैदेशिक पर्यटन शुल्क खारेज गर्ने निर्णय गरेको छ । यो निर्णय आगामी आर्थिक वर्ष २०८२/८३ देखि लागू हुने गरी गरिएको हो। अर्थमन्त्री विष्णु पौडेलले संसद्मा दर्ता गरिएको आर्थिक...

रोल्पामा बजेट खर्च ठप्प : पूर्व मन्त्रीहरूको असन्तुष्टि, आलोचकको कटाक्ष
रोल्पामा बजेट खर्च ठप्प : पूर्व मन्त्रीहरूको असन्तुष्टि, आलोचकको कटाक्ष

भदौ १९, २०८२ राेल्पामा विनियोजित विकास बजेट खर्च हुन नसकेको विषयले फेरि एकपटक स्थानीय राजनीतिको ध्यान तानेको छ। संघीय र प्रदेश सरकार दुवैबाट जिल्लामा ठूलो परिमाणको बजेट बाडफाँड भए पनि त्यसको कार्यान्वयनमा नतिजा देखिन नसक्दा स्थानीय जनप्रतिनिधिदेखि पूर्व मन्त्रीहरू असन्तुष्टि...

भैरहवामा हुने रास्वपाको ‘परिवर्तन उद्घोष कार्यक्रम’ तत्कालका लागि स्थगित
भैरहवामा हुने रास्वपाको ‘परिवर्तन उद्घोष कार्यक्रम’ तत्कालका लागि स्थगित

८  फागुन  २०८२ कल्पना घिमिरे बुटवल  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीको भैरहवा मा आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष कार्यक्रम’ तत्कालका लागि स्थगित गरेको जनाएको छ। फागुन ९ गतेका लागि तय गरिएको उक्त कार्यक्रममा बालेन्द्र शाह प्रमुख वक्ता तथा पार्टी...

सिमरा विमानस्थल वरिपरि कर्फ्यू, जेन–जी र एमाले समर्थकबीच झडप
सिमरा विमानस्थल वरिपरि कर्फ्यू, जेन–जी र एमाले समर्थकबीच झडप

मंसिर ३, २०८२ सिमरा — सिमरा विमानस्थल क्षेत्रमा बुधबार जेन–जी समूहको प्रदर्शन तीव्र बनेपछि स्थिति तनावग्रस्त बनेको छ। एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई प्रवेश रोक्न प्रदर्शनकारीले विमानस्थल छिर्ने मार्गमा टायर बालेर अवरुद्ध गरेका छन्। प्रदर्शनकारी र...

सुन प्रकरणमा पूर्वसभामुख महरा पुनः पक्राउ
सुन प्रकरणमा पूर्वसभामुख महरा पुनः पक्राउ

आश्विन २६, २०८२ काठमाडौँ — इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याइएको सुन प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा पुनः पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार साँझ ललितपुर महानगरपालिका–२६ खुमलटारस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका...

डिल्लीबजार कारागारमा कैदीद्वारा आगजनी, स्थानान्तरणको तयारी
डिल्लीबजार कारागारमा कैदीद्वारा आगजनी, स्थानान्तरणको तयारी

२५ भदौ २०८२ काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले आगो लगाएका छन्। अन्य स्थानका कैदी भागेपछि ‘हामी पनि भाग्नुपर्छ’ भन्दै उनीहरूले कारागारमा आगजनी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। आगो लगाइएपछि कारागारभित्र रहेका कैदीलाई अन्य सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको...