गृहपृष्ठ लाेकप्रिय समाचार

कोरोनाबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला भ्रामक: इपिडिमियोलोजी महाशाखा
कोरोनाबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला भ्रामक: इपिडिमियोलोजी महाशाखा

१४ जेठ, काठमाडौं। पछिल्लो समय सामाजिक सञ्जालमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको भन्दै चासो बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले स्पष्टिकरण दिएको छ। महाशाखाका निर्देशक डा. चन्द्र भाल झाका अनुसार, हालै सामाजिक सञ्जालमा चर्चा गरिएको सात जना संक्रमितको विवरण...

विद्यार्थी आन्दोलन दमन प्रकरणमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतले सुनायो मृत्युदण्ड
विद्यार्थी आन्दोलन दमन प्रकरणमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई  अदालतले सुनायो मृत्युदण्ड

 मंसिर १, २०८२ ढाका — बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्षको विद्यार्थी आन्दोलन नियन्त्रण गर्ने क्रममा भएको कथित नरसंहारमा हसिनासहित तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षकसमेत दोषी...

मेस्सीबिनै अर्जेन्टिनाको शानदार जित, ब्राजिल स्तब्ध
मेस्सीबिनै अर्जेन्टिनाको शानदार जित, ब्राजिल स्तब्ध

१३ चैत, काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजिललाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ। बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोक्दै अर्जेन्टिनाको विश्वकप यात्रा पहिले नै सुनिश्चित गरिसकेको थियो। लिओनेल मेस्सीबिनै मैदानमा उत्रिएको अर्जेन्टिनाले प्रभावशाली...

यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, ३७ मोबाइल बरामद
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, ३७ मोबाइल बरामद

माघ १४, २०८२ काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले यातायात व्यवस्था कार्यालय चाबहिलमा भ्रष्टाचारको आशंकामा छापा मारेको छ। मंगलबार अख्तियारको टोलीले कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित कर्मचारीहरूबाट ३७ वटा मोबाइल फोन बरामद गरेको हो। कर्मचारीहरूले बिचौलियामार्फत सवारी चालक अनुमति पत्र (लाइसेन्स)...

माओवादीसँग एकता गर्न प्रचण्ड–माधवले नेतृत्व छाड्नुपर्ने सर्त : घनश्याम भुसाल
माओवादीसँग एकता गर्न प्रचण्ड–माधवले नेतृत्व छाड्नुपर्ने सर्त : घनश्याम भुसाल

कार्तिक १३, २०८२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनाबारे नयाँ सर्त अघि सारेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार...

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : महामन्त्री शर्मा
विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : महामन्त्री शर्मा

पुस २१, २०८२ काठमाडौं, — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजित नहुने स्पष्ट पारेका छन्। विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभाजन हुन सक्ने आशंका व्यक्त भइरहेका बेला शर्माले कांग्रेस पंक्तिलाई ढुक्क हुन आग्रह गरेका हुन्। अनलाइनखबरसँग...

कांग्रेस कार्यसम्पादन समिति बैठकमा सरकारको कामकाजको समीक्षा गरिने
कांग्रेस कार्यसम्पादन समिति बैठकमा सरकारको कामकाजको समीक्षा गरिने

काठमाडौं । नेपाली कांग्रेसले आगामी १० गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका मुख्य सचिव प्रदीप पराजुलीका अनुसार, बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ। मंगलबार बूढानीलकण्ठमा भएको पदाधिकारी...

प्रहरीको इतिहासमै पहिलो : दलित डीआईजी डम्बरबहादुर विक
प्रहरीको इतिहासमै पहिलो : दलित डीआईजी डम्बरबहादुर विक

नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलोपटक दलित समुदायका डम्बरबहादुर विक नायब प्रहरी महानिरीक्षक (डीआईजी) पदमा बढुवा भई नेतृत्व तहमा पुग्न सफल भएका छन्। उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेका हुन्, जसले नेपाली प्रहरी सेवाभित्र प्रतिनिधित्व र समावेशिताको...

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएमा एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएमा एकता घोषणा

मंसिर १४, २०८२  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का दुई विभाजित पक्षबीच आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। महेश श्रेष्ठ र डा. बद्री केसीले संयुक्त रूपमा सहमतिमा हस्ताक्षर गरेका हुन्। एनआरएनए केही वर्षदेखि...

भारतमा दूषित कफ सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ
भारतमा दूषित कफ सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ

आश्विन २३, २०८२ काठमाडौं । छिमेकी मुलुक भारतको मध्य प्रदेशमा दूषित खोकीको सिरप सेवनबाट कम्तीमा २० बालबालिकाको मृत्यु भएपछि प्रहरीले सिरप उत्पादन गर्ने कम्पनीका मालिकलाई पक्राउ गरेको छ। मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्मास्युटिकल्सका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको भारतीय...