गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं — शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमति आवश्यक बजेट व्यवस्थापन नहुँदा हालकाे अवस्थामा कार्यान्वयन गर्न नसकिने स्पष्ट गरेका छन्। मंगलबार साँझ शिक्षक महासंघको प्रतिनिधि टोलीसँगको भेटमा मन्त्री पुनले सहमति भए पनि त्यस्तो कार्यक्रमका लागि...
मंसिर २१, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि आजदेखि आवेदन खुला गरेको छ। उम्मेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यद्वारा जारी सार्वजनिक सूचनामा पार्टीका योग्य तथा इच्छुक...
माघ १३, २०८२ काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता ५२ प्रतिशतले वृद्धि भएको छ । उद्योग विभागका अनुसार यस अवधिमा ३९ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ...
२२ बैशाख २०८२, सोमबार लुम्बिनी प्रदेश सरकारले आफ्ना मातहत रहेका सबै १४ अस्पताल विकास समितिहरू विघटन गर्ने निर्णय गरेको छ। बैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले १२ जिल्लाका १४ वटै अस्पतालका विकास समितिहरू तत्काल प्रभावबाट विघटन गर्ने निर्णय गरेको हो।...
२०८२ भदौ ३ गते कल्पना घिमिरे रुपन्देही — हरितालिका तीजको अवसरमा सैनामैना वडा न ५ नयाँबस्तीका आमा–दिदीबहिनीले सोमबार सामूहिक दर खाई नजिकैको पार्कमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरे। रंगीचंगी पोशाकमा सजिएका महिलाहरूको ठूलो सहभागिताले कार्यक्रमलाई चाडपर्वभन्दा बढी उत्सवको रुप...
नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलोपटक दलित समुदायका डम्बरबहादुर विक नायब प्रहरी महानिरीक्षक (डीआईजी) पदमा बढुवा भई नेतृत्व तहमा पुग्न सफल भएका छन्। उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेका हुन्, जसले नेपाली प्रहरी सेवाभित्र प्रतिनिधित्व र समावेशिताको...
मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' (पूर्व ट्विटर) मा सार्वजनिक गरिएको ५८ सेकेन्डको भिडियो सन्देशमा मन्त्री केनेडीले रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) को सिफारिसमा परिवर्तन गरिएको जानकारी दिएका हुन्। तर भिडियोमा CDC का कुनै अधिकारी देखिएनन्। अझ रोचक कुरा के...
आश्विन २७, २०८२ २७ असोज, बुटवल । तिहारको अवसरमा रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुमति दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेले...
आश्विन २, २०८२ काठमाडौं । जेन–जी समूहले संविधान दिवसको अवसरमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ। समूहका एक सदस्यका अनुसार नेपालको संविधान २०७२ को रक्षार्थ उक्त प्रदर्शन आयोजना गरिएको हो। उनले भने, “मुलुकको निकास यही संविधानमै छ, हामी संविधान...
८ जेठ, काठमाडौं । सरकारले आवासीय चिकित्सकलाई सरकारी आठौं तहअनुसार मासिक निर्वाह भत्ता दिने निर्णय गरेको चार महिना पुग्न लाग्दा पनि अधिकांश निजी मेडिकल कलेजले त्यसलाई कार्यान्वयन गरेका छैनन्। चिकित्सा शिक्षा आयोगको १६औं बैठकले गत २५ माघ २०८१ मा निजी...




