गृहपृष्ठ लाेकप्रिय समाचार
कार्तिक २०, २०८२ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले नयाँ पुस्ताका जेन–जी राजनीतिक अगुवालाई राजनीति गर्दा ‘दृश्य मात्र होइन, अदृश्य पक्ष’ पनि बुझ्नुपर्ने सुझाव दिएका छन्। राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा...
माघ १८, २०८२ काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। सरकारले यसअघि...
आश्विन ६, २०८२ काठमाडौँ — आन्दोलनका क्रममा भवनमा लागेको आगलागीले कागजपत्र, फर्निचर र कार्यालयको अन्य सामग्री समेत व्यापक रूपमा क्षति पुर्याएको बताइएको छ। यस घटनापछि मन्त्रालयले तत्काल आफ्नो सेवा सञ्चालन जारी राख्न अस्थायी व्यवस्था गर्दै लैनचौरस्थित केशरमहलबाट कामकाज सुरु गरेको छ...
पुस २९, २०८२ काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले मंगलबार शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्। हाल नेकपाको केन्द्रीय सदस्य संख्या २ हजार ४९९ कायम गरिएको छ। यद्यपि...
भैरहवा, १४ चैत । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुनै नसक्ने दावी गरेका छन् । उनले मुलुक निरंकुशतातर्फ जान सक्दैन भन्नेमा आफू प्रष्ट रहेको बताएका हुन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको...
भदौ २१, २०८२ मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धविरामपश्चात पठाइने भनिएको पश्चिमी देशहरूको ‘रिअस्युरेन्स फोर्स’ प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन्। गत बिहीबार पेरिसमा सम्पन्न शिखर बैठकपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले २६ मित्रराष्ट्रहरूले भूमि, समुद्र वा हवाईमार्गबाट युक्रेनमा सुरक्षा...
मंसिर २२, २०८२ काठमाडौं — भारतको गोवास्थित बिर्च एन्ड रोमियो नाइट क्लवमा शनिबार मध्यरात भएको भीषण आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको पुष्टि भएको छ। भारतीय अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये २० जना क्लवका कर्मचारी र ५ जना पर्यटक छन्।...
माघ २६, २०८२ रुपन्देही क्षेत्र नम्बर १ को देवदह–खैरेनीमा ‘जनसम्पर्क’ कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा सम्बोधन गर्दै रवि लामिछानेले अहिलेसम्मका निर्वाचनमा दल र नेताहरू मात्र जित्दै आएको बताएका छन्। उनले हरेक निर्वाचनमा दलहरू विजयी हुँदै आए पनि आगामी फागुन २१ मा हुने...
काठमाडौं, २२ जेठ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले अघि सारेका मागहरू कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले गृहमन्त्री रमेश लेखकले संसदमै जवाफ...
पुस १२, २०८२ काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि...




