गृहपृष्ठ लाेकप्रिय समाचार
८ साउन, काठमाडौं — द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय कानुनी दायित्वका विषयमा ऐतिहासिक सल्लाहकार राय सार्वजनिक गरेको छ। यो रायले वातावरण संरक्षणमा मुलुकहरूको उत्तरदायित्वलाई कानुनी दृष्टिले स्पष्ट पार्दै जलवायु न्यायप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता झल्काएको छ। बुधबार...
काठमाडौँ, वैशाख ४ — शिक्षा ऐन तुरुन्त जारी गरिनुपर्ने माग गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप तीव्र बनाएका छन्। २० चैतदेखि सुरु भएको आन्दोलन अब निर्णायक मोडमा पुगेको भन्दै बिहीबार देशभरबाट आएका शिक्षकहरूको सहभागिता बाक्लिएको छ। माइतीघर–बबरमहल...
काठमाडौं, २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको घटनाप्रति चासो व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र) ले गम्भीर छानबिनको माग गरेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले घटनामा संलग्न पक्षको खोजी गर्न विशेष छानबिन समिति गठन गर्नुपर्ने...
नयाँदिल्ली — भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लामा मंगलबार राति भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन्। स्थानीय प्रशासनका अनुसार अचानक परेको भारी वर्षाले साना खोलानाला...
श्रावण २०, २०८२ काठमाडौँ — संघीय निजामती सेवा सम्बन्धी विधेयकमा गरिएको एक संवेदनशील व्यवस्थाको खण्डनसम्बन्धी त्रुटिका लागि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष विशेष छानबिन समितिले निकालेको छ। विशेष समितिको निष्कर्ष अनुसार, अवकाश वा...
काठमाडौँ । समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौँ उपत्यकामा सवारी साधन न्युन मात्रामा गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसईई परीक्षा दिने विद्यार्थी परेका छन् । यसै विषयलाई मध्यनगर गर्दै काठमाडौँ महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउने भएको...
१३ बैशाख २०८२, शनिबार काठमाडौँ । आज बिहान सरकार र आन्दोलनरत शिक्षकबीच बहुप्रतीक्षित निर्णायक वार्ता हुँदैछ। शिक्षा मन्त्रालयले बिहान ७:३० बजेका लागि वार्ता तय भएको जनाएको छ। शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्तिमार्फत वार्ताका लागि शिक्षकहरूलाई आमन्त्रण गरेका हुन्।...
काठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजेका लागि तय गरिएको छ। प्रतिनिधिसभाको अघिल्लो बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो।...
भदौ १९, २०८२ काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ। संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत प्रा. शम्भुप्रसाद ढकाललाई समितिको अध्यक्षमा जिम्मेवारी दिएका छन्। समितिको सदस्यमा धर्मशास्त्रविद् प्रा. देवमणि...
भाद्र ३१, २०८२ ३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपश्चात् भड्किएका घटनामा सुरक्षाकर्मी र नागरिक...




