गृहपृष्ठ लाेकप्रिय समाचार
१९ चैत सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्ने सिफारिस गर्ने निर्णय गरेको हो। गत माघ १८ गतेदेखि सुरु...
१३ भदौ २०८२ ,काठमाडौँ । रुपन्देहीस्थित नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार यादवले ५ करोड ७९ लाख ६२ हजार ४४०...
२०८२ भदौ १६ काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र हालैको विवादको केन्द्रीय विषय बनेको छ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय।यो निर्णयसँगै पार्टीभित्र असन्तुष्टि तीव्र बनेको छ र फरक मतसहितको प्रतिवेदन तयार गर्ने प्रक्रिया सुरु भइसकेको छ। वरिष्ठ...
२o८२ जेठ ५ सोमबा काठमाडौँ - नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको रहस्यमय मृत्युका सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गृहमन्त्री रमेश लेखकसँग भेट...
श्रावण २७, २०८२ काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच साउन महिनामा मात्र चार पटक भेटवार्ता भइसकेको छ। यी भेटघाटहरूलाई दुवै पक्षले पार्टी एकताको आधार निर्माण गर्ने प्रक्रिया भनेर व्याख्या गरेका छन्।...
२० असार, काठमाडौं — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान नभएसम्मका लागि सम्बन्धित सबै सेवा बन्द गरिएको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लाइसेन्ससँग सम्बन्धित सम्पूर्ण सेवा बन्द रहने...
कञ्चनपुर — कञ्चनपुरकी १८ वर्षीया सम्झना भट्ट आइतबार (साउन १८) आफ्नै घरमा मृत फेला परेकी छन्। फागुनमा बेलडाँडी–२, सिहपालटोलका पवन भट्टसँग विवाह गरेकी सम्झनाको मृत्युले उनका आफन्त मात्र होइन, गाउँ नै स्तब्ध बनेको छ। सम्झना आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला...
२६ फागुन | काठमाडौं । प्रतिनिधिसभामा विभिन्न ५ वटा प्रतिस्थापन विधेयक दर्ता भएको छ । संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये ५ वटा अध्यादेश दुवै सदनबाट स्वीकृत भइसकेको छ । तिनै पाँच...
१० साउन, काठमाडौं ।गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशमा फैलिएको चरम सुक्खा र पानी संकटलाई लिएर स्थानीय तह प्रमुखहरू तथा प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठकमार्फत समन्वय गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आयोजित उक्त समन्वयात्मक बैठकमा गृहमन्त्री लेखकले...
काठमाडौं, १४ चैत – संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय गरिएको छ। बुधबारको बैठक प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको थियो। आजको बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।...




