गृहपृष्ठ लाेकप्रिय समाचार

प्रतिनिधिसभाको बैठक अवरोधपछि पुनः सञ्चालनमा
प्रतिनिधिसभाको बैठक अवरोधपछि पुनः सञ्चालनमा

काठमाडौं, १४ चैत – संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय गरिएको छ। बुधबारको बैठक प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको थियो। आजको बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।...

प्रचण्डको नेतृत्वमा वामपन्थी दलहरू एकजुट, समाजवादी मोर्चाको सभा ऐतिहासिक बन्ने
प्रचण्डको नेतृत्वमा वामपन्थी दलहरू एकजुट, समाजवादी मोर्चाको सभा ऐतिहासिक बन्ने

काठमाडौं, १५ चैत । समाजवादी मोर्चाको जनसभामा केवल शीर्ष चार नेताहरूले सम्बोधन गर्ने तय भएको छ। सोहीअनुसार, मोर्चामा आबद्ध दलहरूमध्ये नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय...

एमाले सचिवालयमा विद्या भण्डारी विवाद : फरक मतले आन्तरिक लोकतन्त्रमा प्रश्न
एमाले सचिवालयमा विद्या भण्डारी विवाद : फरक मतले आन्तरिक लोकतन्त्रमा प्रश्न

 भदौ १९, २०८२  काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशन नजिकिँदै गर्दा बसेको सचिवालय बैठक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता विषयमै केन्द्रीत भयो । करिब पाँच घण्टासम्म चलेको बैठकमा नेताहरूबीच भएको विवादले पार्टीभित्र आन्तरिक लोकतन्त्र र सत्ता समीकरणबारे प्रश्न उब्जाएको छ...

पद्मकन्याको स्ववियुमा नेविसंघकी विद्रोही उम्मेदवार भुपी ऐरको प्यानल निर्वाचित 
पद्मकन्याको स्ववियुमा नेविसंघकी विद्रोही उम्मेदवार भुपी ऐरको प्यानल  निर्वाचित 

काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) को स्ववियु निर्वाचनमा नेविसंघकी विद्रोही उम्मेदवार भुपेश्वरी (भुपी) ऐर नेतृत्वको प्यानल निर्वाचित भएको छ। उनले नेविसंघकै आधिकारिक उम्मेदवार पूर्णिमाया परियारलाई पराजित गरेकी हुन्। परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन्।...

नेपालमा मिर्गौला उपचारको क्षेत्रमा उल्लेख्य प्रगति, अब विदेश जानु पर्ने अवस्था छैन
नेपालमा मिर्गौला उपचारको क्षेत्रमा उल्लेख्य प्रगति, अब विदेश जानु पर्ने अवस्था छैन

काठमाडौं,  — पछिल्ला वर्षहरूमा नेपालमा मिर्गौला उपचारको क्षेत्रमा उल्लेख्य सुधार आएको छ। मिर्गौला रोगीको संख्यामा वृद्धि भइरहेका बेला यसका लागि आवश्यक प्रविधि, सेवा र पूर्वाधारको पहुँच समेत विस्तार हुँदै गएको छ। सन् २००८ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) बाट...

क्षितिज थेबेको विजयमा विष्णु पौडेलको हात, शंकर पोखरेलको प्रत्याशी पराजित
क्षितिज थेबेको विजयमा विष्णु पौडेलको हात, शंकर पोखरेलको प्रत्याशी पराजित

पोखरा, १३ जेठ। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे पुनः निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका थेबे यसपटक भने निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धा गरी विजयी भएका हुन्। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक्ष नियुक्तिका आधारमा...

“गौतमबुद्ध सामुदायिक मुटु अस्पताल: स्वास्थ्य बिमा ढिलाइका बाबजुद सेवा निरन्तर”
“गौतमबुद्ध सामुदायिक मुटु अस्पताल: स्वास्थ्य बिमा ढिलाइका बाबजुद सेवा निरन्तर”

पुस ९, २०८२ कल्पना घिमिरे बुटवल –   गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पुस १० गतेदेखि १२औँ वर्ष पूरा गर्दैछ। सो अवसरमा अस्पतालले  बुधबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आफ्ना सेवाहरू र भौतिक–आर्थिक चुनौतीका बारेमा जानकारी दिएको छ।अस्पतालका अध्यक्ष एजाज आलमले...

प्रधानमन्त्रीको मौनताले राजनीतिक विवाद चर्किँदै, समाधानको बाटो के?
प्रधानमन्त्रीको मौनताले राजनीतिक विवाद चर्किँदै, समाधानको बाटो के?

काठमाडौँ । विपक्षी दलहरूसँग सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठकको समय एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो। तर, सहमति कायम हुन नसकेपछि पुनः आइतबार बिहान ११...

राप्रपाका पाँच नेतामाथि कारबाहीबारे आयोगको पत्राचार, विधानविपरीत कारबाहीको आरोप
राप्रपाका पाँच नेतामाथि कारबाहीबारे आयोगको पत्राचार, विधानविपरीत कारबाहीको आरोप

२०८२ साउन ७ गते काठमाडौं — निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच नेतामाथि गरिएको कारबाहीका विषयमा छानबिन प्रक्रिया अघि बढाएको छ। ती नेताहरूले आफूमाथि ‘विधानविपरीत’ कारबाही भएको दाबी गर्दै आयोगमा उजुरी दिएपछि आयोगले राप्रपामा औपचारिक पत्राचार गरेको हो। राप्रपा...

सामाजिक सुरक्षा भत्ता वितरणमा सुधार : नयाँ कार्यविधि लागू, अनलाइन आवेदन र डिजिटल भुक्तानी प्रणाली सुरु
सामाजिक सुरक्षा भत्ता वितरणमा सुधार : नयाँ कार्यविधि लागू, अनलाइन आवेदन र डिजिटल भुक्तानी प्रणाली सुरु

असोज २३, २०८२ काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र अनुशासित बनाउन नयाँ कार्यविधि लागू गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले हालै स्वीकृत ‘सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२’ लागू भएपछि अघिल्लो २०७७ को कार्यविधि खारेज भएको...