गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं — बोर्डले लेखेको पत्रमा २०८० पुस १२ गते प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिबाट आएको निर्देशनलाई उल्लेख गर्दै, त्यो निर्देशनलाई पालना गर्न आयोगलाई आग्रह गरिएको छ। समितिको निर्देशन अनुसार, कुनै कम्पनीले पुनःमूल्यांकन नगरी वास्तविक नेटवर्थ ९० भन्दा माथि नपुगेसम्म आईपीओ अनुमति...
। यो यात्रा गौरवपूर्ण रह्यो। सबैको माया र समर्थनका लागि धन्यवाद। म एकदिवसीय खेल जारी राख्नेछु।" रोहितको यो निर्णय भारतले विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा स्थान बनाउन नसकेको र इंग्ल्यान्ड भ्रमणअघि उनलाई कप्तानीबाट हटाइने चर्चा चलिरहेका बेला आएको हो।...
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । मंगलवार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई...
बेंगलोर च्यालेन्जर्सले ९ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान सुरक्षित गर्दै समर्थकहरूका लागि ऐतिहासिक खुसी ल्याएको छ। बिहीबार राति सम्पन्न पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै बेंगलोर उपाधि नजिक पुगेको हो। टस हारेर बलिङ रोजेको...
१८ चैत, काठमाडौं – वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालाको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार दिवंगत भएका कोइरालाको पार्थिव शरीर नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, सुविधानगरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। प्रचण्डसहित...
भदौ १९, २०८२ काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीभित्र देखापरेका गुटगत गतिविधि नियन्त्रणलाई मुख्य एजेन्डा बनाएको छ। बिहीबार सम्पन्न पदाधिकारी बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले स्थायी समितिले निर्णय गरेको गुटगत गतिविधि भत्काउने र अनुगमन...
काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत दुई नेपाली छात्राको आत्महत्यामा संस्थागत लापरबाही पुष्टि भएको छ। विश्वविद्यालय अनुदान आयोग (यूजीसी), भारतले गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन अनुसार, यदि विश्वविद्यालय प्रशासनले समयमै उचित कदम चालेको भए...
जेठ १४ गते काठमाडौं — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेका आरोपहरू पूर्णतः आधारहीन र षड्यन्त्रपूर्ण भएको दाबी गरेका छन्। बुधबार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई सहसचिव तीर्थराज भट्टराईसँग जोडेर गलत रूपमा मुछिएको बताएका हुन्।...
२२ कात्तिक २०८२ कल्पना घिमिरे रुपन्देही — सक्षम बचत तथा ऋण सहकारी संस्था लि.को अठारौँ वार्षिक साधारणसभा तथा छैठौँ निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार सम्पन्न अधिवेशनबाट लिलाधर लुइँटेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो। नवगठित कार्यसमितिमा उपाध्यक्षमा देवीराम...
काठमाडौँ, साउन ८ — प्रहरी प्रधान कार्यालयले कुनै पनि अपराध वा घटनामा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न निर्देशन जारी गरेको छ। यो निर्देशन देशभरका प्रहरी युनिटमा परिपत्रमार्फत पठाइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी)...




