गृहपृष्ठ बसको ठक्करबाट प्यूठानमा डेढ बर्षिया बालिकाको मृत्यु
बसको ठक्करबाट प्यूठानमा डेढ बर्षिया बालिकाको मृत्यु
फागुन ८
प्यूठान ,
प्यूठानकाे बाग्दुलामम ना ४ ख १३०९ नं.को बसको ठक्करबाट नौबहिनी गाउँपालिका ७ की डेढ बर्षिया बालिका तिर्सना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको पोष्र्टमाटका लागी जिल्ला अस्पताल बिजुवार राखिएकाे छ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ










