गृहपृष्ठ समसामयिक

किसानलाई तिर्न नसक्ने डीडीसी, पोखरामा नयाँ उद्योग खोल्न खोज्दा आलोचना
किसानलाई तिर्न नसक्ने डीडीसी, पोखरामा नयाँ उद्योग खोल्न खोज्दा आलोचना

दुग्ध विकास संस्थान (डीडीसी) वर्षौंदेखि घाटामा छ – हालसम्मको सञ्चित नोक्सानी २ अर्ब नाघिसकेको छ, किसानलाई तिर्नुपर्ने बक्यौता मात्रै १ अर्ब छ। मासिक ३० करोड जति व्यवस्थापन खर्च, कर्मचारीलाई उपदान र तलब दिनुपर्ने चाप, सरकारसँग लिएको ऋण र ब्याज–सबैले डीडीसीलाई...

नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाइल अभियान : नागरिकलाई मोबाईलमार्फत सेवा
नवलपरासी पश्चिममा पारिवारिक स्वास्थ्य प्रोफाइल अभियान : नागरिकलाई मोबाईलमार्फत सेवा

नवलपरासी — नवलपरासी पश्चिममा समुदाय स्तरमै पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको छ । मोबाईल प्रविधिमार्फत नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी उपलब्ध गराउने लक्ष्यका साथ लुम्बिनी प्रदेशको यो चौथो जिल्लामा अभियान अघि बढाइएको हो । यसअघि पाल्पा, बाँके र अर्घाखाँचीमा अभियान...

सरकारको एमबीबीएस सिट वृद्धि निर्णयप्रति प्रश्नचिह्न, गुणस्तरमा सम्झौताको आरोप
सरकारको एमबीबीएस सिट वृद्धि निर्णयप्रति प्रश्नचिह्न, गुणस्तरमा सम्झौताको आरोप

सोमबार, १६ भदौ २०८२, काठमाडौं । सरकारले निजी मेडिकल कलेजहरूमा एमबीबीएस र बीडीएस सिट बढाउने निर्णय गरेसँगै चिकित्सा शिक्षाको गुणस्तरबारे गम्भीर प्रश्न उठ्न थालेका छन्। दुई साताअघि सिंहदरबारमा बसेको चिकित्सा शिक्षा आयोगको २१औँ बैठकले हालसम्म तोकिएको १०० को एमबीबीएस सिट...

सरकारद्वारा विशेष अदालतका अध्यक्ष र सदस्य नियुक्त
सरकारद्वारा विशेष अदालतका अध्यक्ष र सदस्य नियुक्त

 १३ भदौ २०८२ काठमाडौँ । सरकारले विशेष अदालतका अध्यक्ष र सदस्यहरू नियुक्त गरेको छ । न्याय परिषद्को परामर्शमा शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई विशेष अदालतको अध्यक्ष तोकेको हो । त्यस्तै विशेष अदालतका सदस्यमा उच्च...

भैरहवाका नापी अधिकृत यादवविरुद्ध अख्तियारको मुद्दा
भैरहवाका नापी अधिकृत यादवविरुद्ध अख्तियारको मुद्दा

 १३ भदौ २०८२ ,काठमाडौँ  । रुपन्देहीस्थित नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार यादवले ५ करोड ७९ लाख ६२ हजार ४४०...

विपन्न नागरिक औषधि उपचार भुक्तानी अब स्वास्थ्य बिमा बोर्डमार्फत
विपन्न नागरिक औषधि उपचार भुक्तानी अब स्वास्थ्य बिमा बोर्डमार्फत

२०८२ भदौ १३ काठमाडौँ — विपन्न नागरिक औषधि उपचार सेवाअन्तर्गतको भुक्तानी अब स्वास्थ्य बिमा बोर्डमार्फत हुने भएको छ । यसअघि उक्त भुक्तानी स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट हुँदै आएको थियो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विपन्न नागरिक औषधि...

समाजसेवामै अनुकरणीय वाग्ला लाहाँटा–रुपन्देही सम्पर्क समाज : पहिलो अधिवेशनमै सहयोग र मानवीयता
समाजसेवामै अनुकरणीय वाग्ला लाहाँटा–रुपन्देही सम्पर्क समाज : पहिलो अधिवेशनमै सहयोग र मानवीयता

२०८२ भदौ ७ कल्पना घिमिरे बुटवल । संघ–संस्था वा सम्पर्क समाजहरूको पहिलो अधिवेशन प्रायः औपचारिकता, निर्वाचन र भोजभतेरमै सीमित हुने गर्छ। तर गुल्मीको वाग्ला लाहाँटा–रुपन्देही सम्पर्क समाजले भने आफ्नै पहिलो अधिवेशनलाई समाजसेवामुखी कार्य र मानवीय सहयोगमार्फत उदाहरणीय बनाएको छ। शनिबार...

संस्कृति र पर्यटनसँग जोड्न सकिने तीज पर्व: सञ्चारिका समूह रुपन्देही
संस्कृति र पर्यटनसँग जोड्न सकिने तीज पर्व: सञ्चारिका समूह रुपन्देही

  ५ भदौ  ,रुपन्देहीमा सञ्चारिका समूहले आयोजना गरेको हरितालिका तीज संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि महिला पत्रकार अन्तरक्रिया तथा दर खाने कार्यक्रम मा सहभागी वक्ताहरूले तीजलाई भड्किलो भन्ने गलत धारणा हटाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले तीजलाई मौलिक संस्कृतिको रूपमा...

नयाँबस्तीको पार्कमा गुञ्जिएका मौलिक तीजका गीत 
नयाँबस्तीको पार्कमा गुञ्जिएका मौलिक तीजका गीत 

  २०८२ भदौ ३ गते कल्पना घिमिरे रुपन्देही — हरितालिका तीजको अवसरमा  सैनामैना वडा न ५ नयाँबस्तीका आमा–दिदीबहिनीले सोमबार सामूहिक दर खाई नजिकैको पार्कमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरे। रंगीचंगी पोशाकमा सजिएका महिलाहरूको ठूलो सहभागिताले कार्यक्रमलाई चाडपर्वभन्दा बढी उत्सवको रुप...

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

मङ्गलबार, ०३ भदौ २०८२ काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। यसअघि उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा बनेको छानबिन समितिले ओझा उक्त पदका लागि योग्य...