गृहपृष्ठ समसामयिक
मङ्गलबार, १६ वैशाख २०८२ विश्वका विभिन्न मुलुकमा मानव अधिकारको अवस्थाबारे समेटिएको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै एम्नेस्टीले दशकौँदेखि सबैका लागि विश्वव्यापी मानव अधिकार स्थापना र प्रवर्द्धनका लागि भएका प्रयासहरूलाई मेटाउँदै ‘ट्रम्प प्रभाव’ले सन् २०२4 भरि अन्य नेताहरूका क्रियाकलापलाई झन् जटिल बनाएको...
१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी दिएका छन्। नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा आमासँगै घुम्न गएका बेला उक्त घटनामा परी निधन भएको मन्त्री...
९ वैशाख, काठमाडौं । एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो बढेको छ। यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यलाई सम्भावित शिक्षा मन्त्रीको रूपमा उल्लेख गरिरहेका छन्। तर डा....
भैरहवा,वैशाख ७ महिला पत्रकारहरूको लेखन दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सञ्चारीका समूह, रुपन्देहीको सहकार्यमा फिचर लेखन वृत्ति विकास तालिम भैरहवामा सम्पन्न भएको छ। तालिममा रुपन्देही जिल्लाका विभिन्न सञ्चारमाध्यमहरूमा आवद्ध ३५ जना महिला पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।...
२० दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन र संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विद्यालय शिक्षा विधेयकमाथि भइरहेको दफावार छलफलको पृष्ठभूमिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार अपराह्न राजीनामा दिएकी छन्। शिक्षकहरूको माग सम्बोधन गर्दै आन्दोलन अन्त्य गर्न प्रधानमन्त्रीसँग भएका वार्ता...
सुनको मूल्य तोलामा एक लाख ९० हजार ६०० रुपैयाँ पुग्यो काठमाडौं, ४ वैशाख २०८२ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेर एक...
धकधई, ३ वैशाख — ‘जनतासँग माओवादी : तराई–मधेश हुलाकी मार्ग जागरण अभियान’ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको केन्द्रीय टोली रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–४, धकधईमा भव्य स्वागतका साथ प्रवेश गरेको छ। नवलपरासी पश्चिम हुँदै...
काठमाडौं, वैशाख २– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा देखिएको चरम संकटको जरोमा 'विचौलिया प्रवृत्ति' रहेको कडा आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले निजी क्षेत्र र विचौलियाबीच स्पष्ट विभाजन गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनका अनुसार, निजी...
२०८२ वैशाख २ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक व्यक्तिलाई आफ्नै हातले जुत्ता लगाइदिएको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, मोदीले जुत्ता लगाइदिएका व्यक्ति को हुन्? र, किन प्रधानमन्त्री आफैंले उनलाई जुत्ता लगाइदिए? आउनुहोस्, यो रोचक...
२९ चैत, काठमाडौं।देशभरबाट आएका शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन सुरु गरेको नवौँ दिन भइसकेको छ, तर सरकारले उनीहरूसँग सहमति जुटाउन सकेको छैन। शिक्षक महासंघको नेतृत्वमा आन्दोलनरत शिक्षकहरूले शिक्षा ऐन यथाशिघ्र जारी गर्न माग गरेका छन्। सरकारले वार्ताका लागि पटक-पटक आह्वान गरे...











