गृहपृष्ठ समसामयिक
कल्पना घिमिरे रुपन्देही । राजस्व अनुसन्धान विभागले ठूलो परिमाणको राजस्व चुहावट प्रकरणमा रुपन्देही जिल्ला अदालत, भैरहवामा अभियोगपत्र दायर गरेको छ। विभागका अनुसार अनुसन्धान कार्यालय बुटवलमार्फत गरिएको छानबिनपछि भारतको पंजाब, अमृतसर निवासी कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा–१६, कोटीहवाका रामबहादुर बिकविरुद्ध ‘राजस्व...
श्रावण ३०, २०८२ सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपाली कांग्रेस आफ्नो आदर्श, मूल्य र मान्यताअनुरूप राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा पिछडिएका...
साउन २८, काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा तोडफोड र असुरक्षापछि बुधबारदेखि प्रहरी तैनाथ गरिएको छ। विद्यार्थी संगठनहरूको आन्दोलनले दैनिक प्रशासनिक कार्यमा अवरोध पुर्याएपछि उपकुलपति (उपकुलपति) दीपक अर्यालसहित विश्वविद्यालय नेतृत्वले सरकारसँग सुरक्षा माग गरेको थियो। अखिल (क्रान्तिकारी) सम्वद्ध विद्यार्थीहरूले सोमबार...
२८ साउन २०८२ काठमाडौं — सरकारले बहुविवाहसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा ठूलो फेरबदल ल्याउने गरी तयार पारेको विधेयक संसद्मा पेस गर्नुअघि नै व्यापक विवादमा परेको छ। ‘मुलुकी अपराध संहिता, २०७४’ को दफा १७५ संशोधन गर्ने प्रावधानसहितको विधेयक अहिले मन्त्रिपरिषद्को विधेयक समितिमा...
श्रावण २७, २०८२ काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच साउन महिनामा मात्र चार पटक भेटवार्ता भइसकेको छ। यी भेटघाटहरूलाई दुवै पक्षले पार्टी एकताको आधार निर्माण गर्ने प्रक्रिया भनेर व्याख्या गरेका छन्।...
२७ साउन, काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा अबको २२ दिनपछि अनिवार्य अवकाशमा जान लागेका छन्। प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिअनुसार उनी १८ भदौ राति १२ बजेबाट अवकाश हुनेछन्। थापा अवकाशमा गएपछि ३२औं आईजीपीको प्रतिस्पर्धा खुल्नेछ, जसमा...
मंगलबार, साउन २७ काठमाडौं — दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरस्थित महालक्ष्मी विकास बैंक लिमिटेडको रकम हिनामिनासम्बन्धी सूचना केन्द्रीय कार्यालयसम्म पुगेपछि, दरबारमार्गस्थित अन्नपूर्ण आर्केडमा रहेको बैंकको मुख्य कार्यालयले गोप्य रूपमा अनुगमन टोली खटाएको छ। काठमाडौंबाट २३ साउनमा सुटुक्क दार्चुला पुगेको टोलीले शाखालाई...
कासाउन २७, २०८२ ठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तामा युक्रेनका केही भूभाग फिर्ता ल्याउने प्रयास गर्ने बताएका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “रुसले युक्रेनको ठूलो हिस्सा कब्जा गरिसकेको छ ।...
मङ्गलबार, २७ साउन काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई केवल भविष्यका नेतृत्वकर्ता मात्र नभई वर्तमानमै राष्ट्र निर्माणका महत्वपूर्ण शक्ति भएको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले युवाहरूको ऊर्जाशीलता, सृजनशीलता, वैज्ञानिक...
तेल अविव — कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका २२ वर्षीय नेपाली विद्यार्थी विपिन जोशी हमास लडाकु समूहको कब्जामा परेको २२ महिना पूरा भइसकेको छ । अब उनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना गर्न इजरायल सरकारले विपिनकी आमा पद्मा जोशी र बहिनी...











