गृहपृष्ठ समसामयिक

वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको ३४ प्रकारको अनिवार्य स्वास्थ्य परीक्षण सुरु,
वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको ३४ प्रकारको अनिवार्य स्वास्थ्य परीक्षण सुरु,

काठमाडौं — वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणमा गुणस्तरीय सुधार गर्दै सरकारले नयाँ मापदण्ड लागू गरेको छ। अब प्रत्येक कामदारले ३४ प्रकारका अनिवार्य परीक्षण गराउनु पर्नेछ र परीक्षण शुल्क ९,५०० रुपैयाँ तोकिएको छ। नयाँ कार्यविधिअनुसार १७१ स्वास्थ्य संस्था...

बजेट अभावले ९ बुँदे सहमति कार्यान्वयन असम्भव : शिक्षामन्त्री पुन
बजेट अभावले ९ बुँदे सहमति कार्यान्वयन असम्भव : शिक्षामन्त्री पुन

काठमाडौं — शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग गरेको ९ बुँदे सहमति आवश्यक बजेट व्यवस्थापन नहुँदा हालकाे अवस्थामा कार्यान्वयन गर्न नसकिने स्पष्ट गरेका छन्। मंगलबार साँझ शिक्षक महासंघको प्रतिनिधि टोलीसँगको भेटमा मन्त्री पुनले सहमति भए पनि त्यस्तो कार्यक्रमका लागि...

महिला हिंसा अन्त्यका लागि पहिले गरिबी हटाउनुपर्छ : प्रधानमन्त्री कार्की
महिला हिंसा अन्त्यका लागि पहिले गरिबी हटाउनुपर्छ : प्रधानमन्त्री कार्की

मंसिर ९, २०८२ काठमाडौं   प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्य गर्न पहिले गरिबी हटाउनुपर्नेमा जोड दिएकी छन्। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उनले भनिन्, “गरिबी रहँदासम्म समानता हुँदैन। खान छैन भने घरमा के को समानता?” प्रधानमन्त्री...

वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड नाघ्यो
वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड नाघ्यो

मंसिर ४, २०८२ काठमाडौं। आर्थिक वर्ष ०८२/८३ को पहिलो चौमासिकसम्म नेपालले ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आकर्षित गरेको छ। उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न क्षेत्रमा कुल ३८२ उद्योग दर्ता भएका छन्। सबैभन्दा धेरै परियोजना...

नेप्सेमा व्यापक सुधार: २०७ कम्पनी बढे, १०% ले उकालो लागे पाँच कम्पनी
नेप्सेमा व्यापक सुधार: २०७ कम्पनी बढे, १०% ले उकालो लागे पाँच कम्पनी

२ मंसिर २०८२ मंगलबार  काठमाडौं । नेप्से परिसूचक मंगलबार १५.७० अंकले बढेर २५६६ मा पुगेको छ। अघिल्लो दिनको तुलनामा आज सेयर बजारमा समूहगत रूपमा सबै सूचकहरू सकारात्मक रहे। कारोबार रकम पनि वृद्धि भएको छ। सोमबार ३ अर्ब ९४ करोड रूपैयाँको...

मोतिपुर–सेमलार खानेपानीमा रास्वपाको पूर्ण विजय, कांग्रेस–एमाले गठबन्धन पराजित
मोतिपुर–सेमलार खानेपानीमा रास्वपाको पूर्ण विजय, कांग्रेस–एमाले गठबन्धन पराजित

कार्तिक २९, २०८२ कल्पना घिमिरे  बुटवल । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई पराजित गर्दै क्लिनस्वीप गरेको छ।शुक्रबार राति सम्पन्न मतगणना अनुसार रास्वपा प्यानलले १४ सदस्यीय कार्यसमितिमध्ये उपाध्यक्ष, सहसचिव र...

२ लाखभन्दा बढी नयाँ मतदाता दर्ता, दैनिक नाम दर्ता दोब्बर गतिमा
२ लाखभन्दा बढी नयाँ मतदाता दर्ता, दैनिक नाम दर्ता दोब्बर गतिमा

२६ कार्तिक २०८२ बुधबार काठमाडौँ — निर्वाचन आयोगले असोज १० गतेदेखि मङ्गलबारसम्मको अवधिमा २ लाख ९ हजार ५५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जनाएको छ। आयोगका अनुसार मङ्गलबार मात्रै २३ हजार ६३८ जना नयाँ मतदाता दर्ता...

सक्षम सहकारीको छैठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन, लुइँटेल पुनः अध्यक्ष
सक्षम सहकारीको छैठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन, लुइँटेल पुनः अध्यक्ष

 २२ कात्तिक २०८२ कल्पना घिमिरे रुपन्देही — सक्षम बचत तथा ऋण सहकारी संस्था लि.को अठारौँ वार्षिक साधारणसभा तथा छैठौँ निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार सम्पन्न अधिवेशनबाट लिलाधर लुइँटेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो। नवगठित कार्यसमितिमा उपाध्यक्षमा देवीराम...

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन चार कानुन संशोधन गर्न आयोगको सुझाव
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन चार कानुन संशोधन गर्न आयोगको सुझाव

कार्तिक २०, २०८२ काठमाडौँ —विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन सरकारले अध्यादेशमार्फत कानुन संशोधनको तयारी गरेको छ। यसका लागि निर्वाचन आयोगले चारवटा कानुनमा संशोधन आवश्यक रहेको सुझाव गृह मन्त्रालयलाई पठाएको छ। गृह मन्त्रालयको मागअनुसार आयोगले निर्वाचन आयोग ऐन, मतदाता...

६ महिनाभित्र १२ लाख सवारीचालक लाइसेन्स छापिने, विभाग र मुद्रण केन्द्रबीच सम्झौता
६ महिनाभित्र १२ लाख सवारीचालक लाइसेन्स छापिने, विभाग र मुद्रण केन्द्रबीच सम्झौता

कार्तिक १६, २०८२ काठमाडौँ — लामो समयदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको समस्या समाधानतर्फ अग्रसर हुँदै यातायात व्यवस्था विभागले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ प्रक्रिया सुरु गर्ने भएको छ। यसका लागि विभाग र सुरक्षा मुद्रण केन्द्रबीच बिहीबार सम्झौता (MoU)मा...