गृहपृष्ठ गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य बनाउन मन्त्रिपरिषद्को सिफारिस”

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य बनाउन मन्त्रिपरिषद्को सिफारिस”


१ चैत २०८२
बुटवल टाइम्स

काठमाडौं — मन्त्रिपरिषद्ले गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट नियुक्त गरिने एक सिटमा उनको नाम सिफारिस गरेको हो।

बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, सरकारले जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। तर उक्त प्रतिवेदन सार्वजनिक गर्ने विषयमा भने सरकारले हालसम्म कुनै निर्णय गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु